नेता भूमिनन्दलाई बलात्कार आरोप माओवादी नेता देवकोटालाई पक्राउ गरियो देवकोटाकै घरमा बसेकी किशोरीद्वारा किटानी जाहेरी काठमाडौं ।। प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । पहिले देवकोटाकै घरमा बसेकी किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी […]
नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना ३ महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थाप्यो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा […]
अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च जनकपुरधाम ।। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । […]
यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याइयो इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेपछि… ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप काठमाडौंं ।। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको […]
हमासले बन्धकबाट नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने नेपाललाई आश्वस्त हुन कतारका प्रधानमन्त्रीद्वारा आग्रह मृत्यु भएकाहरुको शव पनि नेपाल पठाउने काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले […]
आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन। आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुआत गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा […]
दुई युवकको मृत्यु भएपछि.. सडक अवरुद्ध पारेर प्रदर्शन आज दाङ बन्दको आह्वान दाङ ।। दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको […]
पाँचथरमा गाडीको छतबाट झरेर एक जनाको मृत्यु भएको छ । शनिबार साँझ हिलिहाङ गाउँपालिका–५ का ४८ वर्षीय प्रेम सङ्ग्रौलाको मृत्यु भएको हो । उनको फिदिम नगरपालिका- ४ शान्तिपुरमा गाडीको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । सङ्ग्रौला नेकपा (एमाले)को मध्य पहाडी संकल्प यात्रामा भाग लिएर फर्किदा दुर्घटनामा परेका […]
भरतपुर । चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए । बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा […]
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दियो कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन गरिंदैन गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थाल्यो बेनी ।। म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौं वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका-५ मा अवस्थित गाजने गाउँमा सयौं वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा […]
३०० भन्दा धेरै एचआइभी सङ्क्रमित २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गर्दै आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला गुल्मी ।। गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक […]
मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह गरियो जनकपुरधाम ।। आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ […]