राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म नामावली प्रकाशन दिउँसो २ बजे हुने काठमाडौं।। राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो । मनोनयन पत्र […]
यूएसएआईडीले नेपाललाई ८९ करोड रुपैयाँ सहयोग गर्ने विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत यसले खाद्य तथा कृषि संगठनमार्फत पनि काम गर्ने काठमाडौं ।। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ । उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन […]
‘नागरिक सरकार’ गठन गर्ने दुर्गा प्रसाईंको घोषणा आफूहरूको अभियानलाई सशक्त बनाउने निर्णय अति विपन्न गरिबको ऋण मिनाहा गर्नुपर्ने, धितो फिर्ता गर्नुपर्ने माग काठमाडौं ।। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘नागरिक सरकार’ गठन गर्ने घोषणा गरेका छन् । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यही मंसिर ३० […]
वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने नगरका १४ वटै वडामा स्वास्थ्य स्थितिको अभिलेखीकरण गर्ने नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान सुरु वालिङ (स्याङ्जा) ।। स्मार्ट सिटीको अवधारणाअनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ […]
पोखराको फिर्केखोलाको वास्तविक अवस्था १६० संरचना खोलाघरमै बनेको पाइयो ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा सरकारी पोखरा ।। मानवीय अतिक्रमणको तीव्र चपेटामा परेको पोखराको फिर्केखोलाको वास्तविक ‘खोलाघर’ पत्ता लगाउन खटिएका प्राविधिकले २ महिना लगाएर असोज ६ गते महानगरलाई प्रतिवेदन बुझाए । प्राविधिक वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले गरेको अध्ययनअनुसार १६० संरचना खोलाघरमै […]
विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो ह्याण्डब्यागमा आगो लागेको र आगो तत्काल निभाइयो ब्यागभित्र रहेको पावरब्यांकमा आइप्याड जोडेको खुलाशा काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको थियो । एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुको ह्याण्डब्यागमा आगो लागेको र […]
आठ लाख रुपैयाँसहित एकजना पक्राउ गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा फेला पार्यो आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय मार्डरमा बुझाइयो काठमाडौं ।। सिरहामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाकै बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका ४२ वर्षीय महोमद फिरोज छन् । सशस्त्र प्रहरीले बरियारपट्टी–३, चमारटोलस्थित नेपाल–भारत सीमा इलाकाबाट शनिबार (हिजो) उनलाई […]
पोखरी विकास समितिका अध्यक्षमा कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीका सहोदर दाजु , नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दिपक कार्की संरचना निर्माण गर्ने भन्दै बजेट खर्च भएपनि प्रगति देखिएको छैन गौरादह बजार छेउमा रहेको करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको पोखरीलाई पर्यटकीय केन्द्र बनाउने भन्दै बजेट बिनियोजन लगातार भइरहेको गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको […]
बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते उपचारको क्रममा मृत्यु भएको प्रहरीद्वारा जानकारी काठमाडौं ।। नवलपरासी पूर्वमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । रूपेशले कुचोको […]
बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा चरिकोट ।। दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो […]
मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिको मृत्यु शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखियो जनकपुरधाम ।। सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजेको […]
काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो । काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि […]