जाडोले मुटुलाई निकै असर गर्छ जाडोमा रुघाखोकी, घाँटी पनि दुख्न सक्ने अरु रोगले मुटुमा थप दबाब दिन सक्छ काठमाडौं ।। केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ । जसकारण हृदयघात, फ्लु आदिको जोखिम बढाउँछ । […]
टिकटकले सामाजिक रोग र महामारी फैलायो प्रदुषण् बद्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी सर्वोच्च अदालतमा नियमित सुनुवाई हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका […]
प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शन शिलान्यास भएको भनव निर्माण रोकियो जनकपुरधाम।। सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् । दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् । उनीहरु […]
सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले एन्टीबायोटिक औषधि के हो ? के […]
वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन अनुरोध धेरै ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग […]
केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखियो ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम काठमाडौं ।। समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । […]
रिक्त पदपूर्तिका लागि आवेदन माग खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने अनलाइनबाट आवेदन दिन सक्ने काठमाडौं ।। नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको […]
भैंसेपाटीका डा. फाहद आलमको घरमा ताल्चा फोडेर चोरी कोही नभएका बेला चोरहरुको नजरमा आलमको घर पर्यो चोरहरुले तामाको पानी खाने भाँडादेखि घडीसम्म उठाए ललितपुर ।। प्रहरीले सामान्यतः दसैं, तिहारमा घर जानु परे खबर गरेर जानु भन्छ, नभए छरछिमेकलाई रेखदेखका लागि भन्न सूचित गर्छ । दसैंमा घर जाँदा चोरी होला भनेर त्यसैलाई लक्षित गरेर सुरक्षा योजना […]
च्याङ्ग्रा बिकाउन लिलामीको सूचना च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलाम गर्ने च्याङ्ग्राको मूल्य १ हजार २५० रुपैयाँ प्रतिकिलो काठमाडौं ।। दशैं–तिहारका च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लिलामीको सूचना निकालेको छ ।उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका र च्याङ्ग्रा किनेको थियो । खसी–बोका बिक्री […]
एम्बुलेन्समा जडान गरिएका जीपीएस नवीकरण गर्न परिपत्र जारी जीपीएसको म्याद एक वर्षमात्र हुने एम्बुलेन्समा जीपीएस नराखे सञ्चालन अनुमति नदिने पोखरा ।। अघिल्लो आर्थिक वर्ष एम्बुलेन्समा जडान गरिएका जीपीएसको म्याद गुज्रदा पनि नवीकरण गर्न नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवीकरणका लागि परिपत्र जारी गरेको छ । मन्त्रालयका सचिज डा. विनोदविन्दु शर्माले मंगलबार केन्द्रीय स्वास्थ्य मन्त्रालयसहित […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे । दुबइ उद्योग वाणिज्य सङ्घसँगको […]
नक्कली भुटानी शरणार्थीको सकियो सुनुवाई उच्च अदालतले शुक्रबार आदेश सुनाउने न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले गर्यो सुनुवाइ काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने उच्च […]