१६ जनालाई कास्की प्रहरीले पक्राउ गर्यो पाँच लाख पाँच हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दाका लागी अनुसन्धान हुँदै कास्की ।। पाेखरा महानगरपालिका–२१ निर्मलपोखरी मैदानमा जुवा खेलिरहेका १६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।जुवा (कौडा) खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट गएको प्रहरी टोलीले […]
१३ जोडीले सामूहिक रूपमा बिना दाइजोको गरे विवाह उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने जनकपुरधाम ।। धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् । शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय […]
अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन विरूद्ध प्रदर्शन मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध ‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी काठमाडौँ ।। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचार […]
दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री भएन हाल मासु उपभोग गर्नेको संख्या घटेकाले कुखुरा बिक्री हुन सकेन कुखुराको व्यवसायभन्दा करिब ५० प्रतिशत व्यापार घट्यो काठमाडौँ ।। दसैँ, तिहारका लागि उत्पादन गरिएका कुखुरा अझै बिक्री हुन नसकेको पाइएको छ । ठुला चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएका कुखुरा करिब २५ प्रतिशत अझै मौज्दात रहेको राष्ट्रिय […]
जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ : दलित आयोग काठमाडौँ।। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्। भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना (२०८०-८१-२०८४-८५) को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले […]
काठमाडौं महानगरपालिका घट्टेकुलोबाट सांसद महेशकुमार महराको केही धनमाल चोरी सीसीटीभी फुटेजका आधारमा अनुसन्धान हुँदै काठमाडौं ।। काठमाडौं महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए । “पत्नीले पसलको […]
काभ्रेको धुलिखेलमा आगलागी ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट दमकलको सहायतामा ३ घण्टापछि नियन्त्रण काभ्रे ।। काभ्रेको धुलिखेलमा आज बिहान भएको आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ। धुलिखेल नगरपालिका (११ बाँनियाछाप बस्ने बलराम धितालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको […]
१५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गर्यो गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित मकवानपुर।। मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ। सोमबार गाँजा फडानीमा खटिएको मकवानपुर प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गरेको हो। राक्सिराङ […]
संसदीय दलको बैठक जारी सन्तोष परियारले संसदीय दलको प्रतिवेदन पेस गर्ने संयुक्त बैठक बुधबारसम्म चल्ने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक जारी छ । महोत्तरीको जलेश्वरमा बैठक बसेको हो । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको प्रतिवेदन पेस गर्ने रास्वपाले जनाएको छ । रास्वापाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक […]
गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाए सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रम गोरखा ।। गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । […]
प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पत्रकार सम्मेलनमार्फत उक्त मागबारे जानकारी काठमाडौं ।। लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित सो मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारेको उनीहरूको भनाइ छ । मिलले उक्त प्रदूषण […]
गुल्मीमा बलात्कारपछि बालिकाको हत्या हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान उनी चन्द्रकोटकै एक विद्यालयका शिक्षक पनि हुन् गुल्मी ।। गुल्मीमा बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका-४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका-७ घर भई चन्द्रकोट-४ बस्दै आएका […]