काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो। अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो। कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट […]
जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा पुग्यो उद्धार कार्य अहिले पनि जारी काठमाडौं ।। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट […]
काठमाण्डाै – हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा […]
काठमाण्डौ मंगसिर ०३ – नेपाली लोक दोहोरी गीत संगीतको पेरिफेरिमा मौलिक सर्जकको नामबाट परिचित खिमानन्द खरेलको “पारिजातको बोट” बोलको गीत हालै सार्बजनिक भएको छ । गीत निकै उत्कृष्ट बनेको छ । आफ्नै गाउँ ठाउँमा गुन्जिने पन्चेबाजाको स्वादमा तयार भएको यस गीतमा इस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ । खिमानन्द खरेलको शब्द […]
रुकुममा आइतबार भूकम्पको धक्का महसुस दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गयो सुर्खेतस्थित कार्यालयका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प काठमाडौं ।। रुकुममा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ५९ मिनेटमा रुकुम पूर्वको टाका आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]
काठमाण्डौं । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २स् भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो। निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए। उनले भने, ‘हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौं। यद्यपि दोस्रो […]
मेष–नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। वृष–आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ […]
देश र जनताको हितमा निरन्तर अभियान सुरु अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान जरुरी एउटा आयोजना रुकुम पूर्वमा पनि ल्याइने रुकुम पूर्व ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताएका छन् ।‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट चारथान अत्याधुनिक हतियार बरामद गरेको छ । इन्टिलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयरगन एउटा बरामद भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । घरमा हतियार लुकाएर […]
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न मध्य–पश्चिम पृतनाको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । पृतनापति उपरथी यामप्रसाद ढकालको नेतृत्वमा चार जनाको टोली आज बिहान सुडानतर्फ लागेको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ मा पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दोहा हुँदै सुडानको जुबा गएको हो । टोलीले […]
काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै छठ पर्व मनाउने समुदायले आक्रोश व्यक्त गर्दै रानी पोखरीमा स्थानीयस्तरबाट प्रस्ताव आएन काठमाडौँ ।। सूर्यको पूजा आराधना गरेर तराई र काठमाडौँलगायतका स्थानमा समेत छठ पर्व मनाइँदै छ । जसअनुसार आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन […]
३ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको सात एसपीमा एक दर्जन डीएसपीहरू प्रतिस्पर्धामा रहेका छन् । गत हप्ता प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच जना प्रहरी उपरीक्षक ‘एसपी’लाई प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मा बढुवा गर्ने निर्णय गरेसँगै रिक्त रहेको एसपी पदमा दर्जन डीएसपीहरू प्रतिस्पर्धामा उत्रृका हुन् । पाँच एसपीको एसएसपी बढुवासँगै प्रहरीमा ७ […]