सोलुखुम्बु – सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घटेको छ । घरेलु फर्म दर्तामा २५ प्रतिशतले गिरावट आएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नयाँ फर्म दर्ता कार्यमा २५ दशमलव ६४ प्रतिशतले गिरावट आएको हो । आर्थिक वर्ष […]
मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु मृत्यु हुने थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल झर्यो काठमाडौं ।। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा […]
देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रियो भाइटीकामा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै विभिन्न वाद्यवादनका तालमा नाच्दा तिहारको रौनकता नै बेग्लै रामपुर (पाल्पा) ।। देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित […]
अल्छी लाग्दा औंला, घाँटी पड्काउने धेरैको बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औंला पड्काउने धेरैले गरिरहेका हुन्छन् । यसले आलस्य र थकानबाट छुटकारा दिने उनीहरुको तर्क हुन्छ । तर प्रश्न उठ्छ त्यसो गर्नु सही हो कि गलत ? के यसो गर्दा औंला र घाँटीलाई साँच्चै आराम मिल्छ कि हानि हुन्छ […]
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै अर्थ छैन सस्तो लोकप्रियताका लागि प्रचार गराउनेहरूले यसको विरोध गर्छन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले टिकटकमाथिकोको प्रतिबन्ध देश र जनताको हितमा रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत यादवले टिकटकमाथिको प्रतिबन्ध […]
बेनी : म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै.. ’ करिब चार हप्तामै ‘युट्युब’मा एक करोडभन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचीमा परेको छ। कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युब च्यानलबाट सार्वजनिक भएको गित बिहीबार बिहानसम्म एक करोड दश लाख ६६ हजार पटक हेरिएको छ। दशैंको छेको पारेर दूतराजले सार्वजनिक गरेको ‘रिमै…’दुई दिनअघि करोड […]
भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गयो ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु ३० वर्षीय अभिषेक चौधरी घाइते दमक (झापा) ।। झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३, सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा […]
काठमाडौं । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरी ७ मा हुने बताएका छन् । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले चुनावको मिति घोषणा गरेका हुन् । कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार […]
अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ घटनाको प्रकृति हेर्दा कुटपिट भएको पुष्टी पोष्टमार्टमको रिपोर्ट आउन बाँकी अछाम ।। अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–३ लाछिमानाकी ४० वर्षिया उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी प्रकाउ परेका हुन् । घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र […]
काठमाडौं ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सबै सम्पती आफ्नो सकेर भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतलाई नछाड्ने चेतावनी दिएका छन्। हिजो झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली र बस्नेतलाई सो चेतावनी दिएका हुन्। हजारौँको संख्यामा उपस्थित भएका सर्वसाधारणलाई सम्बोधन आफुलाई मार्न सुटर समेत पठाइसकेको आरोप लगाएका छन्। उनले […]
दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गयो अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल पुगेको अवस्था घाइतेको उपचारका क्रममा गएराति मृत्यु दाङ ।। दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा […]
भूकम्प प्रभावित चिसोले बिरामी पर्न थाले पीडितलाई कसरी जोगाउने भन्ने नगरपालिकालाई चिन्ता अहिले बालबालिका, सुत्केरी, वृद्धवृद्धा बिरामी पर्दै काठमाण्डौ ।। बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर […]