त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिस्टरका लागि भर्ना खुलाएको छ । शिक्षाध्यक्षको कार्यालयले शैक्षिक सत्र २०८०-८१ का लागि आह्वान गरेको हो । कार्यालयले आगामी मंसिर १ गतेदेखि २५ गतेसम्म आवेदन पेश गर्न भनेको छ । पुस ११ गतेदेखि नियमित कक्षा सञ्चालन हुने बताइएको छ । त्यस्तै, विद्यार्थीले प्रवेश गर्न चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान र […]
मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढ्दै राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले जिल्लामा उमङ्ग महोत्तरी महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ । […]
काठमाडौं- लुम्बिनी प्रदेश सरकारले १३ वटा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गरेको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयले २ प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको हो। को-को भए नियुक्त? दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ […]
रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्यो ३५ वर्षीय जगरनाथ साहको हत्यामा रियोले हत्यारालाई चिनेको थियो काठमाडौं।। नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो । […]
काठमाडौं– सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठित रुपमै बिजुली चोरी भइरहेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरले आइतबार, सोमबार, मंगलबार र बुधबार बलरा नगरपालिका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनी रुपमा बिजुली प्रयोग गरिरहेको फेला पारेको हो। प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रुपमा १ सय ग्राहकको सिंगल तथा थ्री […]
जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु मृतकमध्ये तीन महिला तीन पुरुषरहेको खुलाशा जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते नवलपुर । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप एस मोड भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]
बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने कुकुर कुरलाई फूल, माला र टीका लगाइदिएर खानेकुराहरु दिने चलन गुणको कदर गरेर यमपञ्चकको दोस्रो दिन कुकुर पुजा काठमाण्डौ ।। नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर […]
भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माइन अहिले बच्चा र आमाको अवस्था सामान्य भूकम्प पीडित गर्भवती, सुत्केरी र बालबालिका प्रभावित जाजरकोट ।। जाजरकोटमा भूकम्प पीडितले त्रिपालभित्र बच्चा जन्माएकी छन्। भूकम्पले घर भत्किएपछि त्रिपालमै रहेकी गर्भवती महिलाले स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माएकी हुन्। जिल्लाको कुशे गाँउपालिका ७ धनराशीकी निरुता टमटाले बच्चा जन्माएकी स्थानीय नवराज पुनले बताए। घाइतेको उपचारका लागि […]
कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध हात्ती हिँडने बाटामा सीसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति कञ्चनपुर।। जङ्गली हात्तीको हुल बढ्न थालेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो । हात्तीको […]
उडान रद्ध हुनु विमान कम्पनीको दोष हो,हामीले किन सास्ती खेप्नु भन्ने तर्कसहित खाने,बस्ने व्यवस्थाको माग राखेर बुद्ध एअरका ४० जना यात्रुले हिजो साँझ काठमाडौं विमानस्थलमा घण्टौं नाराबाजी गरेका छन् । दिउँसो साढे २ बजेको भरतपुर उडान अबेरसम्म नभएको र रात परेपछि उडान रद्ध गरेको जानकारी दिँदै तिमीहरू आ-आफ्नो घर या डेरा जाओ भनेर विमान कम्पनी […]
तिहार लागेसँगै बजारमा चहलपहल बढ्यो किसमिस, ल्वाङ, मखनलगायतको मूल्य स्थिर असोजसम्म एक अर्ब १४ करोडको सामग्री आयात काठमाडौं ।। तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ । यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गतवर्ष प्रतिकिलो […]
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा […]