July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

काठमाडौं। एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो। यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

  • २ years अगाडि
अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

अहिलेसम्मको लामो ‘मञ्जुश्री ट्रेल रेस’ आजदेखि

मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन पहिलो र अहिलेसम्मको एकमात्र लामो दुरीको ट्रेस रेस काठमाडौं । मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिक २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता बिहान काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट […]

  • २ years अगाडि
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको […]

  • २ years अगाडि
बजारमा तिहारको सामान किन्नेको घुइँचो

बजारमा तिहारको सामान किन्नेको घुइँचो

तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो सहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु तिथि अनुसार शुक्रबारबाटै धनतेरस पनि सुरु काठमाडौं ।। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ ।  काठमाडौं उपत्यकालगायत देशका मुख्य व्यापारिक क्षेत्रमा आवश्यक सरसामान खरिद गर्ने सर्वसाधरणहरुको घुइँचो लागेको हो । काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका क्षेत्रमा […]

  • २ years अगाडि
घरसँगै जले १५ महिने बालक

घरसँगै जले १५ महिने बालक

घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु दुई छोरा घरमा छोडेर शेर्पा दम्पती खेतीमा गएका बेला  छोराले खेलाएको लाइटरबाट घरमा आगलागी ओखलढुंगा ।।  जिल्लाको मोलुङ गाउँपालिका–६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ। बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए।  मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय […]

  • २ years अगाडि
स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिविव शिक्षण अस्पताल पुगेका छन्। राष्ट्रपति पौडेलको पछिल्लो समय स्वास्थ्य अवस्था प्रतिकूल बन्दै गएको देखिएको छ। बुधबार मात्रै भूकम्प प्रभावित जाजरकोट गएका राष्ट्रपति पौडेलले लौरीको भरमा हिँडेका थिए। केही महिनाअघि मात्र उनी भारत पुगेर उपचार गराएका थिए। भारत जानुअघि राष्ट्रपति पौडेल टिचिङ हस्पिटलमै लामो समय उपचाररत थिए।

  • २ years अगाडि
झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक […]

  • २ years अगाडि
भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

भक्तपुर गट्ठाघरमा चितुवाको आक्रमणबाट २ जना घाइते

चितुवाको आक्रमणबाट दुईजना घाइते उपचारका लागि मध्यपुर अस्पताल लगियो  पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बस्यो  काठमाडौं भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्।  भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए घाइतेहरुलाई उपचारका लागि […]

  • २ years अगाडि
स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्। यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् […]

  • २ years अगाडि
मेयर बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न दिने

मेयर बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न दिने

यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन आग्रह  काठमाडौं ।। यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति […]

  • २ years अगाडि
सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

काठमाण्डाै – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार […]

  • २ years अगाडि
एकै परिवारका ४ जनाको हत्या गर्ने २ जना पक्राउ

एकै परिवारका ४ जनाको हत्या गर्ने २ जना पक्राउ

एकै परिवारका चार जनाको हत्या हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटियो  मुगु ।। छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीवार हिजाे पक्राउ परेका उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गर्ने […]

  • २ years अगाडि

लोकप्रिय