June 2, 2025 | सोमवार, जेष्ठ २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल जेल चलान, बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद भुक्तान गर्नुपर्ने

सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल जेल चलान, बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद भुक्तान गर्नुपर्ने

काठमाण्डाै – बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि कारागार कार्यालय नेपालगञ्ज पठाएको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी […]

  • २ years अगाडि
विश्वकप छनोट भएकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

विश्वकप छनोट भएकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टिमलाई बधाई दिएका छन्। आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएको हो। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो। प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई दिँदै भनेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली […]

  • २ years अगाडि
चिनी खोजतलास गर्न ३ टोली परिचालन

चिनी खोजतलास गर्न ३ टोली परिचालन

काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्दै  उच्च अधिकारीहरु बीच चिनी अनुगमनबारे छलफल  चिनी खोज्न सबै संयन्त्र प्रयोग गर्ने निर्णय काठमाडौं ।। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा काठमाडौंमा उपत्यकामा अवैध रुपमा लुकाइएको चिनी खोजतलास गर्न ३ वटा टोली परिचालन भएको छ । तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयका अधिकारी, नापतौल तथा गुणस्तर विभाग, वाणिज्य […]

  • २ years अगाडि
वीरगञ्ज महानगरले ३ महिनामै १६ करोड २६ लाख राजस्व उठायो

वीरगञ्ज महानगरले ३ महिनामै १६ करोड २६ लाख राजस्व उठायो

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्यो  वीरगञ्ज (पर्सा) ।। मधेश प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस अवधिमा विभिन्न २१ शीर्षकमा १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन […]

  • २ years अगाडि
विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ। विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ। किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँ दिल्लीलाई घातक धुवाँले ढाक्छ। अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य […]

  • २ years अगाडि
सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्ट लिमिटेडले   आईपीओ – बुक बिल्डिङमार्फत खुला गर्ने मंसिर ६ गतेदेखि बोलपत्र निकाल्ने  काठमाडौं ।। सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।कम्पनीले जारी पुँजी चार अर्ब […]

  • २ years अगाडि
जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

बाँके । सर्वोच्च अदालतले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेको आदेश लिएर मात्रै कारागार चलान गरिने भएको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ आइनसकेकाले प्रहरीले हिरासतमा […]

  • २ years अगाडि
पाइलट झगडाले विमानस्थलका प्रमुख नै निलम्बन

पाइलट झगडाले विमानस्थलका प्रमुख नै निलम्बन

दुई पाइलटबीच विमानस्थलमै झगडा प्रकरणमा मन्थली विमानस्थलका प्रमुख नै निलम्बन काठमाडौं ।। दुई पाइलटबीच विमानस्थलमै भएको झगडा प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलका प्रमुखलाई निलम्बन गरेको छ । प्राधिकरणका अनुसार यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । सो क्रममा विमानस्थलका प्रमुख अशोक थापा निलम्बनमा परेका हुन् । यसअघि रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल […]

  • २ years अगाडि
यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, […]

  • २ years अगाडि
बलात्कार आरोपमा विराटनगरका २ कराँते प्रशिक्षक दोषी

बलात्कार आरोपमा विराटनगरका २ कराँते प्रशिक्षक दोषी

पटक-पटक करणी गरेको दाबीसहित प्रहरीमा किटानी जाहेरी करणी मुद्दामा सुवेदी र राउत दोषी ठहर विराटनगर ।। परीक्षामा सहयोग गर्ने बहानामा छात्रासँग नजिकिएका सुवेदीले पटक-पटक करणी गरेका थिए । सुवेदीले २०७९ जेठ अन्तिम साता छात्रालाई इच्छा विपरीत होटलमा लगेर आफ्ना नजिकका साथी राउतलाई पनि बोलाएका थिए । दुर्ई जनाले सामूहिक करणी गरेपछि किशोरीले आफूमाथि पटक-पटक करणी […]

  • २ years अगाडि
छतको पानी व्यवस्थापन नगर्नेलाई महानगरले सेवा नदिने

छतको पानी व्यवस्थापन नगर्नेलाई महानगरले सेवा नदिने

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने व्यवसायीलाई समस्या परेको गुनासो आएपछि सेवा बन्द गर्ने निर्णय चितवन ।। भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढमा बसोबास गर्नेहरूले आफ्नो घरको छतबाट निस्कने पानीको व्यवस्थापन नगरे सेवा नपाउने भएका छन् । छतको पानी सिधै सडकमा पुग्ने गरी फाल्दा बजारमा समस्या आएपछि […]

  • २ years अगाडि
मन्थली विमानस्थलमा २ पाइलटबीच कुटाकुट

मन्थली विमानस्थलमा २ पाइलटबीच कुटाकुट

रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच हानाहान  कुटाकुटको कारण भने खुलेको छैन  ‘यसबारेमा अनुसन्धान अघि बढ्दै  काठमाडौँ ।।   रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा […]

  • २ years अगाडि

लोकप्रिय