July 9, 2025 | बुधबार, असार २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरमा अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क  न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिने काठमाडौं ।। युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श […]

  • २ years अगाडि
स्प्रिङलाइनबाट ढुंगा खसेर कामदारको मृत्यु

स्प्रिङलाइनबाट ढुंगा खसेर कामदारको मृत्यु

ढुंगाले लागेर एक कामदारको मृत्यु  २५ वर्षीय भुपाल मगरको ज्यान गयो  स्प्रिङलाइनबाट खसेको ढुंगाले मगरलाई लाग्यो  पाँचथर ।। पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका-९ का २५ वर्षीय भुपाल मगरको ढुंगाले लागेर ज्यान गएको हो । आइतबार […]

  • २ years अगाडि
विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार

युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ “ट्रक पार्किङ गरेकै स्थानमा बलात्कार भएको प्रारम्भिक अनुसन्धान विराटनगर ।। युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट तीन यातायात मजदुर पक्राउ परेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरिएको […]

  • २ years अगाडि
सञ्चालक र पर्यटनमन्त्रीको हवाई भाडादरबारे छलफल

सञ्चालक र पर्यटनमन्त्रीको हवाई भाडादरबारे छलफल

हवाई भाडादरको विषयमा छलफल चाडपर्वको समयमा हवाई भाडा महंगो भएको गुनासो  मन्त्रालयमा बोलाएर छलफल भयो  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् । मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् । चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।  

  • २ years अगाडि
विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पायो  अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ प्राप्त गर्यो  कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने संस्था पर्ने  काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको […]

  • २ years अगाडि
‘पठाओ र इनड्राइभ’ अफलाइन चलाउने ८३ जना नियन्त्रणमा

‘पठाओ र इनड्राइभ’ अफलाइन चलाउने ८३ जना नियन्त्रणमा

‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडर नियन्त्रणमा काठमाडौंको टोलीले विभिन्न ठाउँबाट नियन्त्रणमा लियो  उनीहरूमाथि छानबिन गरेर आज छोड्ने प्रहरीको तयारी काठमाडौं ।। ‘अफलाइन’ यात्री बोक्ने पठाओ र इनड्राइभका ८३ राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । अफलाइन यात्रा गर्दा आपराधिक […]

  • २ years अगाडि
यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन  : रक्षामन्त्री खड्का

यम अधिकारीलाई प्रधानसेनापति बनाउने भनेकै छैन : रक्षामन्त्री खड्का

रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने गलत प्रचार प्रधानसेनापति बनाउने प्रपञ्च हुँदै छ भन्नेजस्ता भ्रम नछर्न आग्रह सेनाको विधानबाहिर गएर सरकारले कुनै काम नगर्ने काठमाडौं ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको कार्यक्रममा […]

  • २ years अगाडि
चट्याङबाट ६० जनाको मृत्यु

चट्याङबाट ६० जनाको मृत्यु

नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु १८७ वटा चट्याङका घटनामा १५७ जना घाइते उचित व्यवस्थापन गराउन सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको  आग्रह  काठमाडौं ।। नेपालमा गतवर्ष चार महिनामा चट्याङबाट ६० जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का घटनासहितको प्रतिवेदनअनुसार २०७९ जेठ २२ देखि असोज ३० गतेसम्म चट्याङबाट सो संख्यामा मृत्यु भएको हो । सोही […]

  • २ years अगाडि
गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना छैन : इजरायल

इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने कुनै चाहना नभएको जनाएको छ । इजरायलका राजदूत जिलाड अर्डनले अहिले आफूहरु आफ्नो नागरिकको सुरक्षाका लागि मात्रै लडिरहेको बताउनु भएको छ । यस्तै, उहाँले प्यालेस्टाइनी विद्रोही समूह हमासलाई समाप्त पार्नु आफूहरुको उद्देश्य रहेको बताउनु भएको सीएनएनले जनाएको छ । हमासलाई समाप्त पार्न जे गर्न पछि नपर्ने उहाँको भनाइ छ । […]

  • २ years अगाडि
रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

रिलिज नहुँदै इन्टरनेटमा आयो ‘पशुपति प्रसाद २: भष्मे डन’को चार मिनेट लामो दृश्य

काठमाडौँ। आगामी हप्ता रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को झन्डै चार मिनेट लामो दृश्य इन्टरनेटमा आएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको निर्माण पक्षबाट नै चलचित्र ‘प्रिभ्यु’को रूपमा सो दृश्य सार्वजनिक गरिएको हो । युट्युब तथा फेसबुकमा भाइरल बनिरहेको दृश्यमा पशुपति क्षेत्रमा छायाङ्कन भइरहेको चलचित्रको सेटमा भष्मे डनले नायिका आँचल […]

  • २ years अगाडि
असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित

असिनाले बाली नष्ट गरेपछि किसान चिन्तित

वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा बैतडी ।। वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायत स्थानमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको […]

  • २ years अगाडि
चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौं । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको हो । अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा […]

  • २ years अगाडि

लोकप्रिय