मेष–लामो समयदेखि रोकिएको काम बन्नुेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ, पारिवारिक समस्या पनि बढ्ने देखिन्छ । रुचिका विषयमा लगानी बढाउने समय छ नसोचेको ठाउबाट आम्दानी हुने दिन छ । वृष–साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय […]
लुटपाट गरेको आरोपमा प्रहरीद्वारा ४ जना पक्राउ अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री काठमाडौं ।। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बागबजारका सुरज गुरुङ, वीरगञ्ज घर भइ क्षेत्रपाटी बस्ने अनवर हुसेन अन्सारी तथा भारतीय नागरिकहरू शक्ति भौमिक र सचिन गाड्वे छन् । प्रहरीका अनुसार […]
गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा भवन निर्माणका लागि पटक पटक ठेक्का आह्वान गोरखा ।। सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा परेको छ । त्यही कारण भवन निर्माणका लागि पटक पटक ठेक्का आह्वान गरे पनि रद्द हुँदै आएको छ । पछिल्लो पटक […]
जसपाको अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गरेकोमा महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटायो विराटनगर ।। विराटनगर महानगरपालिकाले तीन जना नगरप्रहरीलाई जिम्मेवारीबाट हटाएको छ । जनता समाजवादी पार्टी मोरङ अध्यक्ष तथा औषधि व्यावसायी राजकुमार यादवलाई पक्राउ गर्ने एक प्रहरी हवल्दार र दुई नगरप्रहरी जवानलाई महानगरपालिकाले आजबाट नगरप्रहरीको जिम्मेवारीबाट हटाएको हो । विराटनगर अस्पताल चोकमा […]
आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ विवादका क्रममा विकासले चिर्पट प्रहार गरे गम्भीर घाइते भइ अस्पतालमा मृत्यु काठमाडौं ।। कपिलवस्तुमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-८, पुल्चोकका २६ वर्षीय विकास परियार छन् । चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय बलबहादुर परियारको हत्या गरेका आरोपमा सोमबार […]
भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी गर्दै कञ्चनपुर ।। शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । […]
डलरको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनायो १३३ रुपैयाँ ५४ पैसाले १ डलर मात्र किन्न मिल्ने विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने काठमाडौं ।। अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा […]
धादिङमा मादक पदार्थ सेवन गरी विवाद दुईजना माथि मंगलबार बिहान एसिड प्रहार घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार हुँदै काठमाडौं ।। धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ । गजुरी गाउँपालिका-२, मलेखुमा सञ्चालित भद्रकाली सुनचाँदी पसलका सञ्चालक ३२ वर्षीय प्रविण विकले एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउनु भयो । महामन्त्री थापाले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै […]
काठमाडौं– कालीकोटको तिलागुफा नगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयर जितेकी दन्ता नेपालीले चार वर्षपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सार्वजनिक भएकी छन्। २०७६ कात्तिकमा एक कार्यक्रमका लागि अमेरिका पुगेकी नेपाली त्यसपछि सम्पर्कविहीन थिइन्। दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक […]
काठमाण्डाै – सुनको भाउ बढेर आज तोलाको एक लाख १३ हजार रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार […]
काठमाण्डाै – शिक्षा मन्त्रालयले आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घलाई आज वार्ताका लागि बोलाएको छ । तर, आज शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नबस्ने महासङ्घले जनाएको छ । शिक्षा मन्त्रालयसँग यसअघि पनि पटक पटक वार्तामा बसेको तर निकास ननिस्किएको भन्दै महासङ्घले वार्तामा सरकार प्रमुखसहित सरोकारवाला अन्य निकाय पनि हुनुपर्ने माग गरेको छ । ‘हामी वार्तामा बस्दै नबस्ने […]