आयोजनालाई वर्गीकरण गरी कार्यान्वयनको समयावधि तोक्ने तयारी तोकिएको समय भित्र आयोजना सम्पन्न नभए स्वतः रद्द हुने एक वर्षमा सक्नु पर्ने साना आयोजना/कार्यक्रमको म्याद थप नगर्ने काठमाडौं ।। सरकारले काम नगरी ठेक्काको अवधि लम्ब्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न आयोजनालाई वर्गीकरण गरी कार्यान्वयनको समयावधि तोक्ने तयारी गरेको छ । यसरी तोकिएको समय भित्र आयोजना सम्पन्न नभए स्वतः रद्द […]
डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ घटनाको आधारमा राजेश प्रधानका श्रीमती र छोरी पक्राउ परे काठमाडौं ।। डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका-१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमणको विरोधमा हेटौंडा १२ का रमा प्रधान र रमिता प्रधान पक्राउ परेका हुन् । उनीहरु […]
पर्वत : पोखरामा रहेर नाटक प्रदर्शन गर्दै आइरहेको पोखरा थिएटरको आयोजनामा पाँचौँ संस्करणको ‘पोखरा विद्यालय नाटक महोत्सव–२०८०’ सुरु भएको छ। ‘विद्यालयमा रङ्गमञ्च अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ २०७६ सालबाट आयोजना हुँदै आएको विद्यालय नाटक महोत्सवको मुख्य नारा यस पटकबाट परिमार्जन गरेर ‘शिक्षण विधिको रूपमा विद्यालयमा नाटक’ बनाइएको छ। यस पटकदेखि नाटकको छनोट […]
चारपाङग्रेको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु मन्त्री रेशमबहादुरद्वारा चार पांग्रेको ट्रायल सुरु गरियो परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा पोखरा ।। ११ वर्षपछि बागलुङमा फेरि चारपाङग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु भएको छ । २०६९ सालमा सरकारले ट्रायलको नयाँ मापदण्ड ल्याएपछि जग्गाको अभावले रोकिएको चारपांग्रेको प्रयोगात्मक परीक्षा बुधबार फेरि सुरु […]
चेरी नेपालमा कम मात्रामा पाइने फल हो । यो फल बिदेशी फल भएकोले नेपालमा यसको खेती र प्रयोग कमै छ । चेरी महंगो भएतापनि स्वास्थ्यको लागि एकदमै लाभदायक फल हो । चेरी मिठो हुने र हेर्दा आकर्षित देखिन्छ । जसले गर्दा धेरै मानिसहरुले यो फलको प्रयोग गर्ने गर्दछन् । यसमा विभिन्न प्रकारका पौष्टिक तत्व वा […]
एजेन्सी । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधबार आगलागी भएको हो । आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ […]
नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट खसेको धनगढी ।। दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले […]
दाँतको सङ्क्रमणको कारण सुची पीडित सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप ब्याङकक, भदौ २८ गते । म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एलडिसी०ले लगाएको छ । “हामी विशेष चिन्तित छौं किनकी […]
आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने विवादास्पद धर्मगुरु कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ पाउने फैसला गरेको हो । जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणी पोखरेलका अनुसार सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ पाउने ठहर भएको बताए […]
नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए […]
काठमाडौं। आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले पबित्र कुश घरमा भित्राएर मनाउने गर्दछन् । मुख्यत; ब्राम्हणहरुले तयार पारेको कुश जजमानको घरमा लगिनेछ भने जसलाई वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिनेछ । धार्मिक र परम्परागत मान्यता अनुसार ब्राह्मणले ल्याएको […]
काठमाण्डाै – एसिया कपको सुपर फोर अन्तर्गत आज पाकिस्तान र श्रीलङ्काबीच खेल हुँदैछ । खेल दिउँसो सवा तीन बजे कोलोम्बोमा शुरु हुनेछ । श्रीलङ्का र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अङ्क जोडेका छन् । भारत दुई खेलमा ४ अङ्ककासाथ शीर्षस्थानमा छ । श्रीलङ्का नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बङ्लादेश अङ्कविहीन हुँदै पुछारमा […]