कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न प्रेम सुवालको माग अरबौं रुपैयाँ महसुल नबुझाउनेहरु कुन-कुन मन्त्रीको साँठगाँठ छ ? काठमाडौं ।। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले […]
अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण के हो ? सामान्य नागरिकले चै एक महिना ढिला शूल्क तिर्दा २५ प्रतिशत फाइन लगाउने ? ठूलो उद्योगीले अरबौँ रकम नतिर्दा पनि किन मौन रहने ? काठमाडौं ।। जनता समाजवादी पार्टीका सांसद पदीप यादवले नेपाल विद्युत प्राधिकरणले ठुला उद्योगीहरूले अरबौँ रकम बक्यौदा राख्दा पनि कारवाही नगर्नुको कारण […]
बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ पीडित परिवारले उजुरी दिएपछि घटनापछि फरार खोजतलास गरि लमजुङबाट गिरफ्तार गरियो दमौली ।। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका-७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा […]
सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु,पारित गर्यो विद्यार्थीहरू ठूलो मर्कामा परेकोले सच्याउने प्रावधान नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाउने काठमाडौं ।। सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा […]
टिपरको ठक्करबाट डाक्टरको मृत्यु कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत घरबाट काममा जाने क्रममा भयो दुर्घटनामा विराटनगर ।। मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट डाक्टरको मृत्यु भएको छ । मंगलबार बिहान उर्लाबारी नगरपालिका-४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार डाक्टर निरज यादवको मृत्यु भएको हो । सप्तरी घर भएका उनी प्रदेश १-०२-०५२ […]
मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन अझै सम्पर्कमा आएका छैनन् पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् सुर्खेत ।। नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । ‘हामीले उहाँ हराएको […]
हस्पिटलमा बिरामीको मृत्यु आफन्तको विरोध प्रदर्शन बायाँ मिर्गौलामा पत्थरीको शल्यक्रिया धनगढी ।। धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् ।पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका छन् । उनीहरुले धनगढीको शहीद गेटमा प्रदर्शन गर्दै गाडी चल्न बन्द […]
सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने पक्ष विपक्ष र बहुमत अल्ममत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन काठमाडौं ।। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । उनले समितिमा पक्ष विपक्ष […]
मेटा कम्पनीले फेसबुक मेसेन्जर लाइट बन्द गर्ने एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुने सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्ने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्ने काठमाडौं।। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि […]
लागुऔषध सहित ३ जना पक्राउ भारतबाट नेपालतर्फ आउँदैगर्दा प्रहरीको फन्दामा मोटरसाइकलको एयर फिल्टर भित्र लुकाइ छिपाइ ल्याएको झापा ।। झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका […]
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल तीन सदस्यीय सिफारिस उपसमिति गठन डा. पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ चितवन ।। भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो […]
चीनले अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गर्दै बाढीका कारण कुनै मानवीय क्षति भने हुन पाएन चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी काठमाडौं ।। चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो […]