January 12, 2025 | आइतवार, पुस २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

सर्वोच्चको न्यायाधीश भएका घिमिरेको संसदीय सुनुवाइ हुन सकेन

सर्वोच्चको न्यायाधीश भएका घिमिरेको संसदीय सुनुवाइ हुन सकेन

विनोद शर्मालाई न्यायाधीशमा सिफारिस गरियो  संसदीय सुनुवाइ हुन नसकेका कारण प्रक्रिया अघि  बढेन   काठमाडौं ।। न्यायपरिषदले विनोद शर्मा घिमिरेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर आइतबार बसेको न्यायपरिषद् बैठकले […]

  • १ year अगाडि
मोटरसाइकल भित्तामा ठोक्किएर १ जनाको मृत्यु

मोटरसाइकल भित्तामा ठोक्किएर १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना पाल्पा ।। पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल सवार अर्का एक जना घाइते […]

  • १ year अगाडि
सुना साउँदले आगो लगाएर आत्मदाह गरिन्

सुना साउँदले आगो लगाएर आत्मदाह गरिन्

आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु अस्पताल ल्याउने क्रममा बाटोमै उनको मृत्यु धनगढी ।। दार्चुलामा शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ । आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज […]

  • १ year अगाडि
धोबीखोलाका ३ घरमा चल्यो महानगरको डोजर

धोबीखोलाका ३ घरमा चल्यो महानगरको डोजर

सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काइयो  नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएकोले डोजर चल्यो  वडा कार्यालयमा नक्सा हेरेर थप कारबाही अगाडि बढाउने  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको […]

  • १ year अगाडि
काठमाडौं महानगरले ढुसी परेको कोक बेच्नेसंग लियो १ लाख ५० हजार जरिवाना

काठमाडौं महानगरले ढुसी परेको कोक बेच्नेसंग लियो १ लाख ५० हजार जरिवाना

कोकाकोला बिक्रेता कालिञ्चोकले तिरे १ लाख ५० हजार रुपैयाँ तिर्यो जरिवाना ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गर्यो  वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना लिइयो   काठमाडौं ।। काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी […]

  • १ year अगाडि
आरजु राणाले दिइन् सभापतिमा उम्मेदवारी 

आरजु राणाले दिइन् सभापतिमा उम्मेदवारी 

कांग्रेसकी सांसद आरजु राणाले सभापतिमा दिइन् उम्मेदवारी  प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरे काठमाडौं ।। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । […]

  • १ year अगाडि
मुस्ताङ ऐले १ अर्बबढीको क्षति बेहोर्दै

मुस्ताङ ऐले १ अर्बबढीको क्षति बेहोर्दै

मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति बाढीले जनजीवन अस्तव्यस्त हातमुख जोड्न नै समस्या  करोड बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलको बोटमा क्षति ढोरपाटन ।। गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ […]

  • १ year अगाडि
विद्यार्थीहरु आमरण अनशनमा व्यस्त

विद्यार्थीहरु आमरण अनशनमा व्यस्त

इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा विद्यार्थीहरू आमरण अनशनमा तीन लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याइएकोले अनशन सुरु काठमाडौं ।। समाजवादी मोर्चा निकटका विद्यार्थीहरू इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा आमरण अनशनमा बसेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको शुल्क फिर्ताको माग राख्दै आइतबारदेखि आमरण अनशन सुरु गरेका […]

  • १ year अगाडि
जनमतले अब्दुल खानलाई सभापति बनाउने

जनमतले अब्दुल खानलाई सभापति बनाउने

उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान सभापतिका लागि आज मनोनयन दर्ता हुँदै अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकियो काठमाडौं ।। जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । […]

  • १ year अगाडि
गणेश पराजुली रास्वपाको उम्मेदवार

गणेश पराजुली रास्वपाको उम्मेदवार

सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकियो  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ ।संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको छ । र, समिति सभापतिहरुमा सत्तारुढ गठबन्धन र प्रमुख प्रचिपक्षीले भागबन्डा […]

  • १ year अगाडि
जसपाले राजकिशोर यादवलाई उम्मेदवार बनाउने 

जसपाले राजकिशोर यादवलाई उम्मेदवार बनाउने 

११ बजेदेखि अपराहृन ४ बजेसम्म मनोनयन दर्ताको समय तोकियो १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदे काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) ले अन्तर्राष्ट्रिय सम्बध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउने भएको छ ।प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदेछ । बिहान ११ बजेदेखि अपराहृन ४ […]

  • १ year अगाडि
लम्पी स्किनले एउटै जिल्लामा तीन करोड क्षति

लम्पी स्किनले एउटै जिल्लामा तीन करोड क्षति

बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गलकोट (बागलुङ) ।। ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ […]

  • १ year अगाडि

लोकप्रिय