मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार वृक्षारोपण गर्दा ठुलो विवाद घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती विराटनगर ।। सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो। अदालतको पूर्ण फैसला नाउन्जेल […]
पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै नाराबाजी मेयर धनराज आचार्यलाई पृथ्वीनारायण शाहकै सालिक राख्न आग्रह राष्ट्रिय प्रजातन्त्र पार्टी र पृथ्वीनारायण शाहका समर्थक आक्रोशित पोखरा ।। पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्न माग गर्दै राजतन्त्र पक्षधर एक समूहले पोखरा महानगरपालिका कार्यालय अगाडि आइतबार नाराबाजी गरेको छ । ‘राष्ट्र निर्माता गौरव अभियान’ नामक समूहले पृथ्वीचोक […]
एक महिला सुतेकै अवस्थामा मृत फेला ४६ वर्षीया मन कुमारी सारुमगर सुतिरहिन राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत काठमाडौं ।। नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् । मृत्यु हुनेमा पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ । उनी ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् […]
एक शिक्षकलाई सरुवाको सहमति दिइएन कसैलाई दिन मिल्ने, कसैलाई नमिल्ने हुन्छ र ? उनले प्रश्न गरिन् आफूलाई सरुवामा सहमति नदिएको शिक्षक विमला गिरीको गुनासो काठमाडौं ।। गोरखाको पालुङटार नगरपालिकाले शिक्षक सरुवाको सहमति दिन विभेद गरेको एक शिक्षकले गुनासो गरेका छन् । पालुङटारबाट चितवनको भरतपुर महानगरपालिकामा सरुवा हुन चाहेकी शिक्षक विमला गिरीले आफूलाई सरुवा सहमति नदिएको […]
चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको बढ्यो कारोबार गत असारको तुलनामा भने लिखत पारित काठमाडौं ।। चालु आर्थिक वर्षको पहिलो महिनामा घरजग्गाको कारोबार बढेको छ । साउनमा ३९ हजार २६३ लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क छ । २०७९ साउनमा ३३ हजार ८३४ लिखत पारित भएकोमा चालु आर्थिक वर्षको साउनमा लिखत पारित […]
भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन विराटनगर स्थित होटल एशियाटिकमा शनिबार सम्पन्न समितिको कार्यकाल २ वर्षको रहने झापा।। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधरणसभा तथा ७ औँ अधिवेशनले पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । विराटनगर स्थित होटल एशियाटिकमा शनिबार […]
नवजात शिशुलाई गायब गरेको आरोपमा डाक्टर र अर्का एक व्यक्ति पक्राउ डिएसपीले म्याद थप गरेर अनुसन्धान सुरु गर्ने विराटनगर ।। विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण […]
एकीकृत समाजवादी पोलिटब्यूरोको बैठक सुरु ७ वटा एजेन्डा बैठक भोलिसम्म चल्ने काठमाडौं ।। एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ । आलोकनगरस्थित पार्टी कार्यालयमा बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी ७ वटा एजेन्डा छन् । बैठक भोलिसम्म चल्ने छ ।
सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ मोटरसाइकलमा राति भारतबाट नेपाल आउँदै गर्दा नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद काठमाडौं ।। सर्लाहीमा दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ […]
एक व्यक्तिले श्रीमतीको हत्या गरे टाउकोमा चिर्पट प्रहार गरी हत्या ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारीलाई मारे काठमाडौं ।। काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले […]
बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङ पक्राउ एक २० वर्षीया युवतीलाई जबरजस्ती मुद्दा चलाउन थप अनुसन्धान गर्दै डीएसपी विराटनगर ।। बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो […]
बाढीपहिरोमा परेकाको व्यवस्थापन र संक्रमणजन्य रोगमा ध्यान दिन सरकारसंग माग सुनसरी र धरानलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उचित व्यवस्था मिलाउनमा जोड धरानमा विशेष स्वास्थ्य उपचारको व्यवस्था हुनुपर्ने विराटनगर ।। कोसी प्रदेशका सांसदहरूले बाढीपहिरोमा परेकाको व्यवस्थापन तथा संक्रमणजन्य रोगको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने सांसदले यस्ता […]