January 12, 2025 | आइतवार, पुस २८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

नेपाल भ्रमण गर्न बंगलादेशीहरु लर्को लागेर आए

नेपाल भ्रमण गर्न बंगलादेशीहरु लर्को लागेर आए

७ सय जना कर्मचारीहरु घुमफिरका लागि नेपाल आए  डिलर एण्ड सेल्स कन्फ्रेन्स’ को नाममा यो भ्रमण आएको  बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने  काठमाडौं ।। बंगलादेशको एक कम्पनीले आफ्नो उद्योग भित्रका ७ सय जना कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक […]

  • १ year अगाडि
डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..

डाक्टरहरु नै उपचार छाडेर आन्दोलनमा उत्रिएपछि…..

धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिए उनीहरूको माग प्रतिष्ठानले सम्बोधन नगरेपछि…. मासिक २४ हजार रुपैयाँ जीवन निर्वाह भत्ता पाउनुपर्ने माग  विराटनगर ।। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्टर्न डाक्टर काम छाडेर आन्दोलनमा उत्रिएका छन् । जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग प्रतिष्ठानले माग सम्बोधन नगरेपछि काम छाडेर आन्दोलनमा […]

  • १ year अगाडि
वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स नेपाल भित्रियो

मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स आएको  असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रियो  आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि काठमाडौं ।। आर्थिक वर्ष २०७९ र ८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० […]

  • १ year अगाडि
संघीय निजामती ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गर्ने रक्षामन्त्रीको प्रतिवद्धता

संघीय निजामती ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गर्ने रक्षामन्त्रीको प्रतिवद्धता

संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भिर काठमाडौं ।। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने बताएका छन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २-४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा […]

  • १ year अगाडि
गोप्य अङ्गमा बिच्छीले टोकेपछि विष फैलिने डरले अङ्ग नै काटेको खुलाशा

गोप्य अङ्गमा बिच्छीले टोकेपछि विष फैलिने डरले अङ्ग नै काटेको खुलाशा

बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटिदिएको खुलाशा  २२ वर्षीय युवक मकवानपुरको फूलबारी होटलमा बसेका थिए बास  दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए चितवन ।। आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेको   बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ […]

  • १ year अगाडि
दिदी र बहिनीको घर जान्छु भनेर हिंडेका धनकाजी घर फर्केनन्

दिदी र बहिनीको घर जान्छु भनेर हिंडेका धनकाजी घर फर्केनन्

मकवानपुरको राक्सिराङमा खोलाले बगाएर मृत्यु ४८ वर्षीय धनकाजी प्रजालाई खोलाले बगायो  दिदी र बहिनीको घर जान्छु भनेर गएका फर्केनन् मकवानपुर ।। मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका-१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ-७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने […]

  • १ year अगाडि
दुई स्थानमा दुई शव फेला

दुई स्थानमा दुई शव फेला

रुकुम पश्चिममा दुई जनाको शव फेला दुवै शव सडेगलेको अवस्थामा रुकुम पश्चिम ।। रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका-११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका-६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् […]

  • १ year अगाडि
अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

अनेक बहानामा सेवाग्राहीलाई दुख दिदै दमक मालपोत

गणेश कुमार श्रेष्ठ ताप्लेजुङ झापा जिल्लाको दमक मालपोत कार्यालयले अनेक बहानामा सेवाग्राहीलाई दुख दिने गरेको गुनासो बढ्न थालेको छ । अधिकृत वारेसनामाबाट जग्गा रजिष्ट्रेसन पास गर्दा हप्तौं सम्म पनि काम नहुने गरको त्यहाँका लेखापढी व्यवशायीहरु बताउछन् । जग्गा खरिद विक्रीको लागि जग्गा धनी स्वयम उपस्थित हुन नसकेको अवस्थामा गरिने अधिकृत वारेसनामा जिल्ला अदालतबाट माननीय न्यायाधिसको […]

  • १ year अगाडि
लेखा समितिमा कोरम न पुगेर बैठक स्थगित

लेखा समितिमा कोरम न पुगेर बैठक स्थगित

लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित आज बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुनुपर्ने  कोरम नपुग्दा बैठक बस्न सकेन  काठमाडौं ।। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ । बिहीवार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । आजको सार्वजनिक लेखा समितिको […]

  • १ year अगाडि
वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ

वन निर्देशक बिष्टले पाए भ्रष्टाचार मुद्दामा सफाइ

सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किए भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका बिष्ट अदालतबाट दोषी ठहरिए  अकुत सम्पत्ति कमाएकोले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर धनगढी ।। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् । प्रदेश वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि […]

  • १ year अगाडि
सरकारीस्तरबाट कुनै कार्यक्रम नआएकोमा पर्यटक व्यवसायीको गुनासो

सरकारीस्तरबाट कुनै कार्यक्रम नआएकोमा पर्यटक व्यवसायीको गुनासो

सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्ट   संयुक्त बैठकले कार्यक्रम अगाडि नबढेको प्रति चिन्ता व्यक्त लगानीमैत्री नीति समावेश हुनु पर्नेमा व्यवसायीको एकमत कार्यक्रमहरु द्रुत गतिमा अगाडि बढाइनु पर्नेमा समेत व्यवसायीको  जोड काठमाडौं ।। पर्यटनसँग सम्बन्धित विभिन्न संघ-संस्थाले पर्यटक आकर्षित गर्न सरकारीस्तरबाट कुनै कार्यक्रम नआएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले सन् २०२३ बाट भ्रमण दशक सुरु […]

  • १ year अगाडि
पोखरामा ६ अर्ब लगानीमा यस्तो होटेल बन्दै

पोखरामा ६ अर्ब लगानीमा यस्तो होटेल बन्दै

‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल कम्तीमा १० प्रतिशत आइपीओ जारी गर्ने योजना काठमाडौं ।। पोखराको सेदीमा निर्माणाधीन पाँचतारे स्तरको होटेल ‘बाराही सेदी’ले सर्वसाधारणका लागि सेयर पनि जारी गर्ने भएको छ । पोखरा, काठमाडौं र चितवनमा ‘बाराही’ ब्राण्डमा होटेल तथा सिरोर्ट सञ्चालन गरिरहेको बाराही हस्पिटालिटीले नयाँ लक्जरी […]

  • १ year अगाडि

लोकप्रिय