June 27, 2025 | शुक्रबार, असार १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

चाइल्ड केयरका सञ्चालकबाट नै यौन दुर्व्यवहार

चाइल्ड केयरका सञ्चालकबाट नै यौन दुर्व्यवहार

बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक प्रतिकार गर्न खोज्दा बालिकालाई निलडाम हुने गरी कुटपिट  काठमाडौं ।। ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका-८ स्थायी घर भइ ललितपुर बस्दै आएका […]

  • २ years अगाडि
आवतजावत पूर्ण रुपमा अवरुद्ध

आवतजावत पूर्ण रुपमा अवरुद्ध

मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध पहिरो पन्छाउने काम हुँदै  किलोमिटर नै पिच्छे ३५ पहिरो  मनाङ ।। हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे-बेसीसहर-चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका-६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस […]

  • २ years अगाडि
पानीपुरी, चटपटे र खुला खानेकुरा बेच्न प्रतिबन्ध

पानीपुरी, चटपटे र खुला खानेकुरा बेच्न प्रतिबन्ध

बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक पानीको जार कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटे लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल […]

  • २ years अगाडि
काष्ठमण्डपमा ताल्चा लाग्नु रहस्यमय

काष्ठमण्डपमा ताल्चा लाग्नु रहस्यमय

०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणपछि केही महिनापछि नै ताल्चा बन्द गरिएको भन्दै सरोकारवालाको असन्तुष्टि जनप्रतिनिधिहरूको मौन र संवेदनहीनता आपत्तिजनक एवं खेदजनक काठमाडौं ।। ०७२ को महाभूकम्पमा क्षतिग्रस्त काष्ठमण्डप (मरु सत्तल) पुनर्निर्माणपछि २०७८ सालमा लोकार्पण गरिए पनि केही महिनापछि नै ताल्चा लगाएर बन्द गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । उनीहरुले मरु सत्तल पुनर्निर्माण गर्दा […]

  • २ years अगाडि
बर्दियामा वर्षाले तोड्यो रेकर्ड

बर्दियामा वर्षाले तोड्यो रेकर्ड

बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा २४ घण्टामा १४० मिलिमिटर पानी पर्नु नै खतरा बर्दियाको २२६-४ मिलिमिटर वर्षा रेकर्ड काठमाडौं ।। बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो ।विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । […]

  • २ years अगाडि
काठमाडौं आइरहेको जहाज बनारस डाइभर्ट

काठमाडौं आइरहेको जहाज बनारस डाइभर्ट

काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल भुटानतर्फको उडान समेत प्रभावित काठमाडौं ।। काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ । यो जहाज बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ । आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका […]

  • २ years अगाडि
बचत जोखिममा राख्दै कालोसूचीमा पर्यो उमागौरी सहकारी

बचत जोखिममा राख्दै कालोसूचीमा पर्यो उमागौरी सहकारी

मोरङको उमागौरी सहकारी संस्था कार्यालय नखुलेको तीन महिना बितिसक्यो उमागौरीसहित देशभरका १०० भन्दा धेरै सहकारी कालोसूचीमा उमागौरीका २०० भन्दा धेरै बचतकर्ताको रकम जोखिममा विराटनगर ।। मोरङको धनपालथान गाउँपालिकामा उमागौरी सहकारी संस्थाको कार्यालय रहेको छ । अधिकांश बैंकका शाखा कार्यालयहरू पनि सञ्चालित छन् । मुख्य बजारमै छ, श्री उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालय । तर, […]

  • २ years अगाडि
उडानमा प्रभावित पोखरा र सुर्खेत

उडानमा प्रभावित पोखरा र सुर्खेत

तीन विमानस्थलमा उडान प्रभावित पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द काठमाडौं ।। प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ । पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन्। तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ […]

  • २ years अगाडि
गर्भपतन गर्ने औषधी खाँदा महिलाको मृत्यु

गर्भपतन गर्ने औषधी खाँदा महिलाको मृत्यु

गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ मेडिकल सञ्चालक २५ वर्षीय विनोदमणि जोशी पक्राउ  धनगढी ।। गर्भपतन गर्ने औषधी खाएर महिलाको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय कैलाली घेराउ भएको छ । धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकले जथाभावी गर्भपतन गर्ने औषधी खुवाउँदा धनगढी पमहानगरपालिका-१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको […]

  • २ years अगाडि
पुरानै जाहेरीमा गौर घटना छानबिन गर्नु आपत्तिजनक : जसपा

पुरानै जाहेरीमा गौर घटना छानबिन गर्नु आपत्तिजनक : जसपा

गौर हत्याकाण्डमा पाँचबुँदे सहमतिप्रति जसपाको गम्भीर आपत्ति यसले शान्ति, स्थिरता र सद्भाव विथोल्ने दाबी पुरानै जाहेरीलाई आधार बनाएर अगाडि बढ्यो भने पीडितले न्याय पाउँदैनन् काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा)ले आफैं सम्मिलित सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग गरेको पाँचबुँदे सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ । घटना लगतै राजनीतिक पूर्वग्रहका आधारमा दर्ता भएको जाहेरीकै आधारमा […]

  • २ years अगाडि
पटक पटक एमालेको अवरोधले बैठक सर्नु गलत : कांग्रेस

पटक पटक एमालेको अवरोधले बैठक सर्नु गलत : कांग्रेस

उच्च स्तरीय आयोग गठनको मागमा संसद अवरोध  एमालेले संसद अवरोध गरिरहनु गलत सांसद सुनिल शर्मालाई पूर्वाग्रही ढंगले पक्राउ गर्नुमा आपत्ति  काठमाडौं ।। नेपाली कांग्रेसका सांसदहरुले सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनको माग राखेर नेकपा एमालेले संसद अवरोध गरिरहनु गलत भएको बताएका छन् । आजदेखि सुरु भएको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले […]

  • २ years अगाडि
सुन तस्करीमा संलग्न रोहन विमानस्थलबाट पक्राउ

सुन तस्करीमा संलग्न रोहन विमानस्थलबाट पक्राउ

अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा घरमा छापा मार्दा पक्राउ काठमाडौं ।। व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए । पक्राउ परेका उनलाई अध्यागमन […]

  • २ years अगाडि

लोकप्रिय