प्रधानमन्त्रीले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरे हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्र पनि अवलोकन गोरखा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् ।गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् […]
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति समस्या नरहेकाले निर्धक्क भई लगानी गर्न अनुरोध गुजरात ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मंगलबार गुजरातमा आयोजना गरेको […]
नक्कली बाबु बनाएर नागरिकता लिएको खुलाशा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान सुरुमा पाँच लाख, पछि ३५ लाखको आश्वासन विराटनगर ।। पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु […]
पासपोर्टको र्याङकिङ सूचकांक सार्वजनिक विश्वका १९९ पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्रि भिसा र भनेकै बेला भिसा लाग्छ भन्ने बारे २२७ विभिन्न देश तथा स्थानको भ्रमण सूची सूचकांक तयार नेपाल अन्तिमबाट छैटौँ स्थानमा एक नम्बरमा सिंगापुर काठमाडौं ।। विश्वका विभिन्न देशको पासपोर्टको र्याङकिङ गर्ने हेन्ले एन्ड पार्टनर्सको नयाँ पासपोर्ट सूचकांक सार्वजनिक भएको छ । हेन्ले […]
भद्रकुमारी घलेको सेवा सदन खाली गराउन महानगर अनामनगर पुग्यो भवन खाली गराउन नगर प्रहरी परिचालन सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको काठमाडौं ।। भद्रकुमारी घलेको सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ ।सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन […]
सिनामंगलका घर धनीसंग पाँच लाख रुपैयाँ माग्दै धम्की पैसा नदिएपछि घर अगाडि शंकास्पद वस्तु फेला शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले पार्यो निष्कृय काठमाडौं ।। शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपैयाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई हिजोदेखि नै एक व्यक्तिले फोन गरेर […]
निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिन देशभरका स्थानीय तहलाई परिपत्र स्थायी कर्मचारी मध्येबाट बरिष्ठ कर्मचारीलाई जिम्मेवारी दिने व्यवस्था मिलाउने काठमाडौं ।। सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नभएको अवस्थामा निजामती कर्मचारीलाई मात्रै निमित्तको जिम्मेवारी दिन देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णय गरी स्थानीय तहको निमित्त प्रमुख […]
सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार चारजना नै पक्राउ सबैले सामूहिक बलात्कार गरेको स्वीकारे जनकपुरधाम ।। सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ पनि गरेको छ । इलाका […]
फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना चलचित्र ‘वगान’ को पोष्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराइयो काठमाडौं ।। काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । फिल्मको […]
काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट स्वीट्जरल्याण्डमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने काठमाडौं ।। काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड-२०२३’ का लागि छनोट भएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ । आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको […]
आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरीको काम सकायो अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गर्यो काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा १८ हजार २४५ वटा उजुरी फछ्र्यौट गरेको छ । अख्तियारले गत आर्थिक वर्ष २०७९-८० मा उक्त उजुरीहरु फछ्र्यौट गरेको हो । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८-७९ बाट […]
मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले घटना छानबिन गर्न समिति गठन जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको काठमाडौं ।। क्वालालाम्पुर-भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा […]