दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गौर हत्याकाण्डमा २७ जनाको मृत्यु घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग जनकपुरधाम ।। गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो । गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा […]
प्रधानमन्त्री पुष्पकमल दाहालको तस्वीरसहित गलत कुरा लेखेकोमा १ जना पक्राउ टाइगर रानामगर भनिने शेरबहादुर राना मगर बुटवलमा पक्राउ साईबर क्राईम सम्बन्धि मुद्दा चलाइने बुटवल ।। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्वीरसहित गलत कुरा लेखेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँग जोडेर प्रधानमन्त्रीको तस्वीरसहित असंवेदनशील कुरा […]
पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू आइतबार राति १२ बजेबाट लागू काठमाडौं ।। नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो ।आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले डिजेल, पेट्रोल, मट्टीतेल र ग्याँसको […]
सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द च्यानल बन्द भएको प्रविधि मन्त्रालयको सूचना आधारभूत प्याकेजका लागि २५० रुपैयाँ मासिक तिर्दै आएको काठमाडौं ।। सरकारले आज साउन १ गतेदेखि सबै सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सःशुल्क प्रसारण हुने विदेशी च्यानल […]
पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा काठमाडौं ।। नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । गत माघ १० गते रुपन्देहीको […]
राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई संसद अवरुद्ध दलको नौटंकीरुप काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले केही राजनीतिक दलको व्यवहार र बोलीमा फरकपन देखिएको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले मिटरब्याजसम्बन्धी विधेयकको नाम नलिई उक्त विधेयक पारित हुने बेला संसद अवरुद्ध गरिएको टिप्पणी गरेका हुन् । ‘जब […]
सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह असार महिनामा विकासको मुहानै फुटेको देख्न पाएँ’ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि […]
गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण हुनुपर्यो सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रमा गुठी समस्या काठमाडौं ।। नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभामा आकस्म्कि समय लिएर उनले भने, ‘हामी समाजवादी हो भन्छौं किसानलाई न्याय दिन्छौं भन्छौं । जसले जमिन जोतिरहको छ । उनीहरुको नाममा दर्ता हुन […]
भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्य बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन काठमाडौं ।। भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै […]
चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्कियो जहाजमा इण्डिकेसनको समस्या अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी काठमाडौं ।। बुद्ध एयरको झापाको चन्द्रगढी उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो । […]
बाजेको कुटाइबाट नातिको मृत्यु २ वर्षीय रेशमको मृत्यु दाजु ८ वर्षीय रिजन साउद पनि गम्भीर घाइते बैतडी ।। बैतडीमा मानसिक सन्तुलन ठिक नभएका बाजेको कुटाइबाट नातिको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका- ६ मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट उनका २ वर्षीया नाति २ वर्षीय रेशमको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]
नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको सरकारले भुक्तानी गर्न नसके तत्काल त्यस्ता आयोजनाहरु खारेज गर्नुपर्ने सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसाय नै धरापमा काठमाडौं ।। नेपाल निर्माण व्यवसायीहरुले रकम भुक्तानी र निर्माण कार्यको म्याद थप गर्न माग गर्दै प्रदर्शन गरेका छन् […]