January 9, 2025 | बिहिबार, पुस २५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरको निर्देशन

घरको गेट सडकतिर फर्काएर नखोल्न ललितपुर महानगरको निर्देशन

काठमाडौं । ललितपुर महानगरपालिकाले घरको गेट सडकतिर फर्काएर नखोल्न निर्देशन दिएको छ । महानगरपालिकाले घरको गेट सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सडकतर्फ खोल्ने गरेको पाइएको भन्दै त्यसो नगर्न भनेको हो । सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सडकतर्फ गेट खोल्दा सर्वसाधारणलाई हिंड्न अवरोध हुने भएकोले ३५ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो । तोकिएको तिमिभित्र पनि यसरी […]

  • २ years अगाडि
साझाबसले नयाँ रुटमा सेवा थाल्दै

साझाबसले नयाँ रुटमा सेवा थाल्दै

काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका-रत्नपार्क-ज्ञानेश्वर-रातोपुल-गौशाला-चाबहिल-बौद्ध-जोरपाटी-दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५ वटा बिजुली बस चलाउने योजना छ । ‘३ वटा बसका लागि हामीले रुट इजाजत पाएका छौं,’ उनले भने,‘अब क्रमशः बिजुली […]

  • २ years अगाडि
पुरिएका गाडी हटाएपछि वीपी खुल्यो राजमार्ग

पुरिएका गाडी हटाएपछि वीपी खुल्यो राजमार्ग

काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो । सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । कालढुंगामा लेदोले चारवटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए […]

  • २ years अगाडि
नेपाल–बंगलादेश ऊर्जा बैठक हुँदै

नेपाल–बंगलादेश ऊर्जा बैठक हुँदै

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने तय भएको छ । पहिलो दिन आज संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत […]

  • २ years अगाडि
आज र भोलि नै वर्षाको सम्भावना

आज र भोलि नै वर्षाको सम्भावना

काठमाडौं । देशका केही पहाडी भूभागमा आज वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ । काठमाडौंमा अहिले छिटपुट वर्षा हुन थालेको छ । महाशाखाका मौसमविद् सन्जीव अधिकारीका अनुसार क्षणिक वर्षा हुनेछ । “एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा […]

  • २ years अगाडि
खेलकुदमन्त्री लिम्बु : स्काउट राष्ट्र विकासको मूलधार बन्नसक्छ

खेलकुदमन्त्री लिम्बु : स्काउट राष्ट्र विकासको मूलधार बन्नसक्छ

काठमाडौं। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले युवाहरुलाई राष्ट्र विकासको मूलधारमा जोड्ने माध्यामको रुपमा स्काउटलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल स्काउटका संरक्षकसमेत रहेका मन्त्री लिम्बुले ‘एक घर- एक स्काउट’को अवधारणा अनुसार अघि बढदा देश र जनताप्रति जवाफदेही युवाहरु उत्पादन गर्न सकिने समेत स्पष्ट पारे । नेपाल स्काउटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै […]

  • २ years अगाडि
१७ वर्ष सम्म बोल्दै नबोली छोरा गुमाउनु पर्यो

१७ वर्ष सम्म बोल्दै नबोली छोरा गुमाउनु पर्यो

काठमाडौं ।  ज्युँदो सहिदका नाममा विख्यात मुकेशको देहावशान ३२ वर्षको उमेरमा भएको छ । काभ्रेको बनेपामा २०४८ साल भदौ ९ गते जन्मेका मुकेश मिरा कायस्थ र कृष्णमान कायस्थका एक्ला छोरा थिए । उनकी एक बहिनी छिन् । राजनीतिक, सामाजिक परिवर्तन र न्यायका लागि चालु राज्य व्यवस्थाविरुद्ध विद्रोह गर्दै बलिदान हुनेलाई सहिद भनिन्छ । यस्तै एक […]

  • २ years अगाडि
बालबालिकालाई छुटेको खोप लगाइँदै

बालबालिकालाई छुटेको खोप लगाइँदै

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ […]

  • २ years अगाडि
दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

दुबईबाट आएका तीन जना १५ तोला सुनसहित पक्राउ, सुन लिन आएका पनि प्रहरी फन्दामा

काठमाडौं : दुबईबाट काठमाडौं आइपुगेका तीन जना करिब १५ तोला सुनसहित पक्राउ परेका छन्। हिमालयन एयरलायन्सको विमानबाट शनिबार काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्रमा खानतलासी गर्दा सुन बरामद भएको हो। पक्राउ पर्नेमा मध्यपुर थिमीका सुमन मगर, झापाकी विमला दर्जी र बुटवलकी सिर्जना रायमाझी छन्। विमानस्थलको भन्सार क्षेत्रमा चेकजाँच गर्दा सुमनको साथबाट ५५ ग्राम सुन बरामद भएको […]

  • २ years अगाडि
मोरङका एक युवा हाइटेन्सन लाइनमा

मोरङका एक युवा हाइटेन्सन लाइनमा

३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग राख्दै उनी आज बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेका थिए । उनलाई त्यहाँबाट झार्ने प्रयास भइरहेको […]

  • २ years अगाडि
एमालेको स्थायी कमिटी बैठक जारी

एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक जारी रहेको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा अहिले स्थायी कमिटी बैठक बसेको हो। जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र गैरभौगोलिकसहित ८ प्रदेशले पेश गरेको प्रतिवेदन र समूहगत छलफलमा उठेका सवाललाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटी बैठक बसेको हो। स्थायी कमिटीले […]

  • २ years अगाडि
‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

काठमाडौं  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका छन्। राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो। नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका […]

  • २ years अगाडि

लोकप्रिय