May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

समाचार

आमाले रविलाई बोक्न गरिन् अनुरोध

आमाले रविलाई बोक्न गरिन् अनुरोध

चितवन चितवनमा एउटी आमाले रवि लामिछानेलाई पिठ्युमा बोक्न अनुरोध गरिन् । रविले पनि आमाको अनुरोधलाई अस्विकार नगरी आमाको ईच्छा पुरा गरिदिएका छन् । महान विचारका धनि भएर त सबैको मन मुटुमा बस्न सफल छन् लामिछाने । आमालाई बोक्न पाएर रविको मुहारमा चमक छाएको प्रस्ट देख्न सकिन्छ ।  

  • १ year अगाडि
अध्ययनका लागी विदेश जान दैनिक ६ सयले दिन्छन् आवेदन

अध्ययनका लागी विदेश जान दैनिक ६ सयले दिन्छन् आवेदन

काठमाडौं पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन्। उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा […]

  • १ year अगाडि
डीजिटल हस्ताक्षर प्रयोग गरेर मेरो हस्ताक्षरको दुरुपयोग गरियो : चित्रबहादुर केसी

डीजिटल हस्ताक्षर प्रयोग गरेर मेरो हस्ताक्षरको दुरुपयोग गरियो : चित्रबहादुर केसी

काठमाडौं  सरकारको न्युनतम साझा कार्यक्रममा सत्ता साझेदार दलहरूले असहमति जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा आपत्ती जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको आरोप लगाएको छ। पार्टी प्रवक्ता मुकुल ढकालले यसअघि सरकारले ल्याएको न्युनतम कार्यक्रममा गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने,डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन […]

  • १ year अगाडि
एसईई दिएर फर्कंदै गरेका प्यूठानमा एक परीक्षार्थीको दुर्घटनामा मृत्यु

एसईई दिएर फर्कंदै गरेका प्यूठानमा एक परीक्षार्थीको दुर्घटनामा मृत्यु

बुटवल एसईई दिएर घर फर्कंदै गरेका एक बालकको प्यूठानमा दुर्घटनामा परी ज्यान गएको छ। विद्यानन्द मावि गोठिवाङ जुडापाटा परीक्षा केन्द्रमा परीक्षा दिएर घर फर्कंदै गर्दा बेल्वास मावि बेल्वास तापका १५ वर्षीय प्रतीक घर्तीको मृत्यु भएको हो। लोकचेतना एकेडमीको लु १ क १०९४ नम्बरको स्कुल बसले लु ६६ प ५३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गएको […]

  • १ year अगाडि
मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

मृत सुस्मिता पाठक यिनै हुन् सिभिल अस्पतालकी डाक्टर थिइन्

काठमाडौं  एक डाक्टर आफ्नै कोठामा मृत भेटिएकी छन् । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाले यसको पुष्टि गर्नुभएको थियो । उहाँका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन् । मृतक डाक्टर जलेश्वर नगरपालिका–९ महोत्तरी स्थायी घर भई हाल ललितपुर […]

  • १ year अगाडि
यस्ता ८ विशेषताले भरिपुर्ण हुन्छन् दाँत फट्टीएका व्यक्ति

यस्ता ८ विशेषताले भरिपुर्ण हुन्छन् दाँत फट्टीएका व्यक्ति

काठमाडौँ मानिसहरुको दाँत फट्टीएको पक्कै देख्नु भएको छ होला। यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फट्टीएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ।दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो […]

  • १ year अगाडि
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य आवश्यक: प्रधानमन्त्री पुष्पकमल दाहाल

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य आवश्यक: प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका छन्। संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,सहकारी क्षेत्र,गैरसरकारी क्षेत्र,नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

  • १ year अगाडि
न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप गुमाउने सम्भावना

न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप गुमाउने सम्भावना

गुजरात आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ। चेन्नई सुपर किङ्ग्सविरुछ घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ। विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ। ‘केन प्रतियोगिताको सुरुमै घाइते […]

  • १ year अगाडि
नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले गर्यो पदस्थापन

नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले गर्यो पदस्थापन

काठमाडौं  नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई सरकारले पदस्थापन गरेको छ । मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो । यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो […]

  • १ year अगाडि
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा.११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा मन्थली नगरपालिका-७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको […]

  • १ year अगाडि
चितवन प्रशासनले घरमा भएका हतियार प्रहरी कार्यालयमा बुझाउन गर्यो अनुरोध

चितवन प्रशासनले घरमा भएका हतियार प्रहरी कार्यालयमा बुझाउन गर्यो अनुरोध

जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन भनेको छ। आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनेको हो। वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो। हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी […]

  • १ year अगाडि
विदेशमा ज्यान गुमाएकाको परिवारलाई ठग्ने गिरोह पक्राउ

विदेशमा ज्यान गुमाएकाको परिवारलाई ठग्ने गिरोह पक्राउ

काठमाडौं । विदेशमा ज्यान गुमाएकाको परिवारलाई ठगी गरेको आरोपमा एक गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो गिरोहलाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउने क्रममा विमानस्थलमा मृतकका परिवारले पाउने राहतमा उनीहरुले ठगी गरेको खुलेको छ । मृतकका परिवारले पाउनुपर्ने रकमभन्दा बढी रकम […]

  • १ year अगाडि

लोकप्रिय