June 23, 2025 | सोमवार, असार १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सरकारले २८ अर्ब डुबाउँदै स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेले जनायो आपत्ति

सरकारले २८ अर्ब डुबाउँदै स्मार्ट टेलिकमको नवीकरण गर्न लागेको भन्दै एमालेले जनायो आपत्ति

काठमाडौँ ।  नेकपा एमालेले सरकारले अर्बोँको बक्यौता रकमसमेत नलिइ स्मार्ट टेलिकम प्रालिको नवीकरण गर्न लागेको आरोप लगाउँदै आपत्ति जनाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले नवीकरण गर्दाखेरि लाग्ने करिब २३ अर्ब रुपैँयासमेत नलिई सो प्रालिको नवीकरण गर्नका लागि १-२ दिनभित्रै मन्त्रिपरिषदले निर्णय गर्न लागेको आशंका गर्दै आपत्ति जनाएका हुन्। उनले […]

  • २ years अगाडि
सिन्धुली कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान

सिन्धुली कार दुर्घटना : मृतक भारतीय नागरिकको पहिचान

सिन्धुली । सिन्धुलीमा गएराति भएको भारतीय कार दुर्घटनामा मृतक चारै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा भगवती स्थान ९, मन्दिपुरसारी मस्तिपुर वारिसनगर भारत बिहारका नागरिक रहेका छन् ।कारमा सवार पाँचमध्ये एकजना घाइते भएका छन् । दुर्घटनामा घाइते ४७ वर्षीय धर्मेन्द्रकुमार सोनीलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि […]

  • २ years अगाडि
प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश – १ को नाम कोशी राखिएर ठिक भएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रदेशको नामाकरण भूगोलकै आधारामा राखिएर उचित भएको टिप्पणी गरे । उनले प्रदेशको नामाकरण सम्बन्धमा पार्टीको सचिवालयमासमेत छलफल गरेको र सो छलफलमा साझा पहिचान हुनुपर्छ भन्ने माग […]

  • २ years अगाडि
नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी, युवती पक्राउ

नेटवर्किङ व्यवसायबाट ५० लाख भन्दा बढी ठगी, युवती पक्राउ

काठमाडौं । नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा प्रहरीले सुनसरी धरानकी जुनुकला राईलाई पक्राउ गरेको छ । ३५ वर्षकी राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले १६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, […]

  • २ years अगाडि
५० लाख भन्दा बढी नेटवर्किङ व्यवसायबाट गर्नें युवती पक्राउ

सरकारले आफ्ना माग सम्बोधन गर्न आलटाल गरेको मिटरब्याज पीडितको गुनासो

सरकारले आफ्ना माग सम्बोधन गर्न आलटाल गरेको मिटरब्याज पीडितको गुनासो

काठमाडौँ  । पटक-पटक वार्ता भइरहँदा पनि सरकारले आफ्ना माग सम्बोधन गर्न आलटाल गरिरहेको मिटरब्याज पीडितले गुनासो गरेका छन्। सरकारले वार्तामा बोलाएर हरेक मन्त्रालय र सम्बन्धित निकाय धाउन लगाएर आफ्ना ५ बुँदे माग पूरा गरिदिन आलटाल गरेको उनीहरूको आरोप छ। लामो समयदेखि आन्दोलनरत आफूहरूला‍ई वार्तामा ल्याएर समस्या समाधान गरिने भनिए पनि यसको उचित सम्बोधन नभएको भन्दै […]

  • २ years अगाडि
कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी

कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् । कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै जोशीले आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् । वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ […]

  • २ years अगाडि
कांग्रेसले पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनपछि स्पष्ट हुनेछ: गोविन्दराज जाेशी

कांग्रेसले पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनपछि स्पष्ट हुनेछ: गोविन्दराज जाेशी

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले नेपाली कांग्रेसले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि स्पष्ट हुने बताएका छन्। ‍नेता जोशीले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। ‘तनहुँ जिल्लामा हामीहरू कुनै पनि दल विशेषको सदस्य नभएकोले हामी स्वतन्त्र छौँ र स्वतन्त्र रही रहने छौँ। नेपाली काङ्ग्रेस पार्टीले आफ्नै पार्टीका उम्मेदवारप्रति गरेको छल-कपट निर्वाचनको परिणामपछि […]

  • २ years अगाडि
विद्यार्थी भर्ना शुल्कमा भएको मनोमानीबारे मन्त्रालयको ध्यानाकर्षण, पालिकाबाट स्वीकृत शुल्कमात्रै लिन आग्रह

विद्यार्थी भर्ना शुल्कमा भएको मनोमानीबारे मन्त्रालयको ध्यानाकर्षण, पालिकाबाट स्वीकृत शुल्कमात्रै लिन आग्रह

काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले […]

  • २ years अगाडि
मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख […]

  • २ years अगाडि
कोरोना संक्रमणबाट ३ महिनापछि एक जनाको मृत्यु

कोरोना संक्रमणबाट ३ महिनापछि एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण ३ महिनापछि मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मंगलबार १०६ जनामा कोरोना […]

  • २ years अगाडि
फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

फागुन मसान्तसम्म अर्थतन्त्र : मूल्यवृद्धि वाञ्छित सीमा नाघ्यो, शोधनान्तर बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मुद्रास्फीति सात दशमलवत ४४ प्रतिशत पुगेको छ । जुन सरकारले राखेको बाञ्छित सीमाको लक्ष्यभन्दा […]

  • २ years अगाडि

लोकप्रिय