May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष

समाचार

राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने

राप्रपाको राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति […]

  • १ year अगाडि
नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च

नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा पुरुष ऐक्यबद्धता मार्च आयोजना गरिएको छ । दिवसको अवसरमा युवालय लगायतका विभिन्न संघसंस्थाहरुले बुधबार बिहान आयोजना गरेको पुरुष ऐक्यबद्धता मार्च भृकुटीमण्डपबाट शुरु भइ शहीदगेट, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियोे । मार्चपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नारी […]

  • १ year अगाडि
उपसभामुखको समाजसेवाबाट राजनीतिसम्मको यात्रा

उपसभामुखको समाजसेवाबाट राजनीतिसम्मको यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना १२औं उपसभामुखमा निर्वाचित भएकी छन्। उनको जन्म २०२७ सालमा झापा शनिश्चरेमा भएको हो। रानाले समाजसेवाबापत सन् २००५ मा अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौं नयाँबजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झापा खुदुनाबारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन्। बालबालिकाका लागि उनले जूनकीरी नामका दुई प्राथमिक स्कुल पनि चलाएकी […]

  • १ year अगाडि
मिथिलाञ्चल क्षेत्रमा आज होली मनाइँदै

मिथिलाञ्चल क्षेत्रमा आज होली मनाइँदै

महोत्तरी: आज धुमधामका साथ मिथिलाञ्ल क्षेत्रमा रंगहरुको पर्व होली मनाइँदै छ। पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । हिजो मंगलवार परिक्रमा अन्त्य भएपछि आज यहाँ होली पर्व मनाउन लागिएको हो। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग […]

  • १ year अगाडि
शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन कानुनी व्यवस्थाको पहल गर : प्रधानमन्त्री

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउन कानुनी व्यवस्थाको पहल गर : प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन सरकारसँग जोडदार माग गरेको छ। सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले कात्तिक २५ गते सिधै सर्वोच्चको इजलासमा निवेदन दिएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सर्वोच्च अदालत प्रशासनलाई प्रचण्डको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न शुक्रबार […]

  • १ year अगाडि
प्रचण्डविरूद्ध तत्काल पक्राउ गर्न माग

प्रचण्डविरूद्ध तत्काल पक्राउ गर्न माग

काठमाडौं ः प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्व सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् । रिटमा प्रचण्डलाई व्यक्ति हत्याको स्पष्टिकरणको आधारमा कारबाही गर्न प्रस्तुत प्रमाण नै पर्याप्त रहेको उल्लेख छ । रिटमा […]

  • १ year अगाडि
आठ दलीय बैठक : सिंहदरबार

आठ दलीय बैठक : सिंहदरबार

आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित छ। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। यता प्रधानमन्त्री  एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

  • १ year अगाडि
देव यू–१९ को सफलतामा दङ्ग

देव यू–१९ को सफलतामा दङ्ग

 काठमाडौं । नेपाललाई यू–१९ विश्वकपमा फर्किनु थियो, देव खनाललाई सिनियर टिममा । नेपालले २०१६ यता उमेर समूहको विश्वकप खेल्न सकेको थिएन । प्रशिक्षक पुबुदु दशानायकेको पालामा सिनियर टिममा डेब्यू गरिसकेका देव खनाल पनि पछिल्लो समय राष्ट्रिय टिममा अटाएका थिएनन् । त्यसैले यूएईलाई उसकै घरेलु मैदानमा हराएर यू–१९ विश्वकपमा पुग्नु नेपालका लागि जति महत्वपूर्ण थियो, देवलाई […]

  • १ year अगाडि
‘पार्वो भाइरस’ कुकुरमा देखियो

‘पार्वो भाइरस’ कुकुरमा देखियो

चितवनः चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा […]

  • १ year अगाडि
राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बोलायो बैठक

राप्रपाले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बोलायो बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं’ प्रवक्ता मोहन […]

  • १ year अगाडि
बैठक जारी माओवादी धारका नेताहरुको

बैठक जारी माओवादी धारका नेताहरुको

काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित […]

  • १ year अगाडि
पालिकाले माग्यो ३६ सहकारीसँग कागजात

पालिकाले माग्यो ३६ सहकारीसँग कागजात

धनकुटा : धनकुटा नगरपालिकाले ३६ सहकारीलाई आवश्यक कागजात बुझाउन भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ। विगत तीन वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नबुझाएका र साधारणसभासम्बन्धी जानकारी नदिएका सहकारीलाई नगरले कागजात मागेको हो। नगरपालिकाअन्तर्गतको आर्थिक विकास शाखामा ७६ सहकारी संस्था दर्ता छन्। तीमध्ये ३६ सहकारीले तीन वर्षभन्दा बढी अवधिदेखि विवरण नबुझाएको आर्थिक शाखा अधिकृत विकास अधिकारीले बताए। धनकुटा […]

  • १ year अगाडि

लोकप्रिय