November 6, 2025 | बिहिबार, कार्तिक २२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठक निष्कर्षबिहिन भएकाे छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूबीच भएको छलफलमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानबिन गर्न संसदीय समितिको अडान कायमै राखेपछि बैठक निष्कर्षविहिन बनेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । ‘हामीले संसदीय […]

  • २ years अगाडि
उपेन्द्र यादव पक्षको दाबी जसपा  विभाजन भएको छैन

उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले सोमबार एक विज्ञप्ति जारी गरी सो दाबी गरेका हुन् । हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेको दाबी गर्दै प्रवक्ता सुमनले पार्टी विभाजन नभएको दाबी […]

  • २ years अगाडि
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ

सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले १० केजी लागु औषध गाजाँसहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं-२१ हनुमानचोक स्थित सडकखण्डमा यस कार्यालय मातहत प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा २ जना महिलालाई पक्राउ गरेको हाे । नारायणगढ चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक […]

  • २ years अगाडि
नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो

नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १५.६२ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्म ०.७९ प्रतिशतको गिरावटसँगै बन्द भएको हो । यससँगै परिसूचक १९५८ अङ्कमा रोकिएको छ । यस क्रममा आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको […]

  • २ years अगाडि
कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ । ३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो । अहिले विमानमा प्राविधिक परीक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास […]

  • २ years अगाडि
सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा लाइसेन्बारे उठेका सवाल र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीलाई विभागको सिष्टममा देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र विभागले […]

  • २ years अगाडि
टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन

टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन

अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने टी–२० विश्वकप क्रिकेटमा आतङ्कवादी हमलाको खतरा औँल्याइएको छ । ट्रिनिडाडका प्रधानमन्त्री डा. की रोलीले यस्तो खुलासा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले पनि आतङ्कवादी हमलाको सम्भावनालाई पुष्टि गरेको छ । यद्यपि आइसीसीले त्यस्ता कुनै पनि खतरा सामना गर्नका लागि पूर्ण सुरक्षा योजना रहेको जनाएको छ । टी–२० […]

  • २ years अगाडि
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो […]

  • २ years अगाडि
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख

जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख

जनकपुरधाम । जनकपुरमा बैंकबाट सहकारीका लागि लगिँदै गरेको रकम बाटोमै लुटिएको छ । हतियारधारीले सहकारी संस्थाका कर्मचारीले बोकेको ८० लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा […]

  • २ years अगाडि
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

काठमाडौँको महाराजगञ्जस्थित शंखपार्कमा एक पुरुषको शव भेटिएकाे छ। साेमबार बिहान शंखपार्कमा करिब ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले बताएकाे छ। प्रहरीका अनुसार शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएकाे छ। उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ।

  • २ years अगाडि
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन

आज नेपाल आएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन्। उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्। उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन्। अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्। उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता […]

  • २ years अगाडि
काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक ओखलढुङ्गा मोलुङ गाउँपालिका–४ घर भई काठमाडौं तार्केश्वर नगरपालिका बस्ने ५५ वर्षीय […]

  • २ years अगाडि

लोकप्रिय