December 23, 2025 | मङ्लबार, पुस ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

झापा । परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान साढे ६ बजेको समयमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि खुकुरीसहित […]

  • २ years अगाडि
बेलायत पठाउने भन्दै ६ करोड ठगी, अजरबैजान पठाएर अलपत्र

बेलायत पठाउने भन्दै ६ करोड ठगी, अजरबैजान पठाएर अलपत्र

बेलायत पठाइदिने प्रलोभनमा पारेर ३५ जनाबाट ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा झापा कमल गाउँपालिकाका केदार चौधरी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मनोहराबाट पक्राउ गरेको हो। चौधरीविरुद्ध सुमन राईसहितका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए। उनीहरूबाट ९ देखि २० लाख रुपैयाँसम्म लिएर ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको […]

  • २ years अगाडि
शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

शिक्षामन्त्री श्रेष्ठ चोर बाटोबाट कर्मचारी भर्ना गर्ने ध्यानमा लागेको सांसद जितजंग बस्नेतको आरोप

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रियसभा सांसद जितजंग बस्नेतले विद्यार्थी भर्नाका नाममा भइरहेको लुट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नदेखेको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै बस्नेतले अभिभावकका दुःख र विद्यार्थी भर्नाका नाममा भएका लुट शिक्षामन्त्री श्रेष्ठले नदेखेको बताएका हुन् । ‘उहाँले अभिभावकका दुःख देख्नु हुन्न। विद्यार्थी भर्नाका नाममा भएका लुट देख्नु हुन्न। पहुँचवालाले […]

  • २ years अगाडि
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई थुनामा राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको कसुरमा निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको छ। बुधवार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले न्यायाधीश गिरीलाई तारेखमा छाड्न उच्च अदालतको दिएको आदेश बदर गरी उनलाई थुनामै राख्न आदेश दिएको हो। गिरीमाथि उनको श्रीमतीले वैवाहिक बलात्कारको उजुरी दिएकी थिइन्। उनको जाहेरीका आधारमा काठमाडौँ र रुपन्देही जिल्ला […]

  • २ years अगाडि
गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

गृह मन्त्रालयद्वारा ९ जना उपसचिवहरूको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार बुधबारको निर्णयअनुसार द्वितीय श्रेणीका उपसचिवहरूको पदस्थापन, सरुवा र काजमा खटाइएको हो । निर्णयअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव विजया कुमारी प्रसाईंलाई ईलाका प्रशासन कार्यालय साँखुमा सरुवा गरिएको छ । त्यस्तै, मन्त्रालयमा रहेका अर्का उपसचिव शिवराज सेढाईलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको […]

  • २ years अगाडि
संसद् र संसदीय समिति सक्रिय रुपमा चलेनः सांसद दाहाल

संसद् र संसदीय समिति सक्रिय रुपमा चलेनः सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले संसद् र संसदीय समिति सक्रिय रुपमा नचलेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संसदीय समितिमा १५ वटा र संसद्मा ७ वटा विधेयक छलफलमा भएपनि ती विषयमा गम्भीरताका साथ छलफल नभएको बताएका हुन् । सदनमा पेश भएका विधेयकहरुमा […]

  • २ years अगाडि
परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिए

परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिए

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा संसदमा जानकारी दिएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो भ्रमण बारे जानकारी दिदो दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका हुन् । उनले चीन भ्रमणका क्रममा चीनसँग जोडिएका १४ परम्परागत नाका खोल्ने, लासा र काठमाडौँबीच बस […]

  • २ years अगाडि
त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

त्रिविको उत्तर पुस्तिका हराएको विषयमा छानबिन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले दोषीलाई त्रिवि ऐनअनुसार कारबाही गरिने बताइन् । उनले भनिन्– ‘उत्तरपुस्तिका हराएको विषयमा मैले त्रिविको उपकुलपतिसँग पनि कुरा गरेको छु । त्यो विषयमा एउटा छानबिन समिति बनेको छ । समितिले छानबिन […]

  • २ years अगाडि
जीवि राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन्- महामन्त्री शर्मा

जीवि राई गृहमन्त्री लामिछानेको सम्पर्कमा छन्- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगिमा रास्वपाका अन्य नेताहरुपनि संलग्न भएको विषय बाहिर आएको बताउदै आम जनताको ८० करोड रकम हिनाबिना […]

  • २ years अगाडि
शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने

शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण पेशामा आवद्ध रहेर राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ । सोही ऐनको आधारमा रहेर मन्त्रालयले राजनीतिक दलमा आवद्ध शिक्षकलाई कारबाही गर्ने तयारी गरेको हो । राजनीति दल सम्बन्धी […]

  • २ years अगाडि
मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग

मधेशमा हेलिकोप्टरमा जन्ती जाने विकृति रोक्न सांसद झाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेश प्रदेशमा जन्ती हेलिकोप्टरमा जाने विकृति रोक्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले हेलिकोप्टरको प्रयोगले गर्दा मधेशमा सामाजिक विकृति निम्तिएको भन्दै त्यस्ता खालका गतिविधिमा नियन्ण गर्न सरकारसँग माग गरेका हुन् । मधेसमा जन्ती हेलिकोप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न […]

  • २ years अगाडि
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। पाण्डे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

  • २ years अगाडि