September 20, 2025 | शनिबार, अशोज ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

मानव बेचबिखनको आरोपमा महिलालाई भारततर्फ लादै गर्दा एक युवक पक्राउ

मानव बेचबिखनको आरोपमा महिलालाई भारततर्फ लादै गर्दा एक युवक पक्राउ

मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुर्गाबहादुर पौडेल भनिने व्यक्तिले महिलालाई बिहे गरेर भारतमा लगि बेच्नेको पाइएको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नवलपरासीको कावासोती नगरपालिका ८ घर भई पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गाबहादुर पौडेललाई मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै […]

  • २ years अगाडि
सिआइवीलाई  वयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

सिआइवीलाई वयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् । चौधरी नियमित कामको शिलशिलमा विदेश गएको पाइएको छ ।      

  • २ years अगाडि
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

यो साताको कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अङ्कले गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १५.३७ अङ्कले घटेर २०४८.५७ विन्दुले घटेको हो। बुधवार ३.३४ अङ्कले घटेर २०६३.९५ विन्दुमा पुगेको थियो। नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। यस दिन ४ अर्ब ३१ करोड ३० लाख बढीको कारोबार […]

  • २ years अगाडि
एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने भएका छन् । अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको हो । प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा संचालन हुन सक्ने व्यवस्था छ […]

  • २ years अगाडि
पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार सीडीओलाई

पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार सीडीओलाई

काठमाडौँ । गृह मन्त्रालयले मर्यादा र साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन समाचार पोर्टललाई कारबाही गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । गृहसचिव एकनारायण अर्यालले बिहीबार उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको निर्णय बमोजिम सबै प्रमुख जिल्ला अधिकारीलाई पठाएको निर्देशनमा अनलाइन न्युज पोर्टल, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट […]

  • २ years अगाडि
दलित समुदायबाट पनि मन्त्री बन्छन्ः ओली

दलित समुदायबाट पनि मन्त्री बन्छन्ः ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने जिकिर गर्नु भएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै दलित समुदायले कहिलेकहिले मन्त्री किन भएन भन्ने प्रश्न गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले एउटा […]

  • २ years अगाडि
गृहमन्त्री लामिछानेद्धारा २१ बुँदे निर्देशन

गृहमन्त्री लामिछानेद्धारा २१ बुँदे निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई २१ बुँदे निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयले शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको हो । सबै प्रमुख जिल्ला अधिकारीहरूलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न निर्देशन दिइएको छ । […]

  • २ years अगाडि
बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु ,दुई कर्मचारी घाइते

बैतडीमा कोदालो प्रहारबाट एक जनाको मृत्यु ,दुई कर्मचारी घाइते

डिलाशैनी गाउँपालिका–७ धामी गाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो । त्यस्तै, कोदालो प्रहारबाट दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन् । बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब […]

  • २ years अगाडि
तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिएको हो। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा […]

  • २ years अगाडि
३ करोड २१ लाख रुपैयाँको स्रोत नखुलेपछि शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

३ करोड २१ लाख रुपैयाँको स्रोत नखुलेपछि शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डौ उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको भन्दै आयोगले तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ रुपैयाँ बिगो र जरिबानासहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५८ साल […]

  • २ years अगाडि
रास्वपाका ४ सांसदलाई तोकेको जरिवाना बदर

रास्वपाका ४ सांसदलाई तोकेको जरिवाना बदर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ४ सांसदलाई तोकेको जरिवाना बदर भएको छ। समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीलाई १५÷१५ हजार जरिवाना तिराउने निर्णय गरेको थियो । त्यसविरुद्ध उनीहरुले साउन १४ गते उच्च अदालतमा रिट दायर गरेका थिए। उच्च अदालत पाटनले बुधबार […]

  • २ years अगाडि
अब देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने

अब देखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो। जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको […]

  • २ years अगाडि

लोकप्रिय