May 14, 2025 | बुधबार, जेष्ठ २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

विभिन्न कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदै

विभिन्न कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको छ । ग्लोबल क्यान्सर अब्जरबेटरीका अनुसार नेपालमा क्यान्सरका […]

  • १ year अगाडि
साइबर आक्रमण रोक्न सुरक्षा केन्द्र खोल्ने निर्णय  स्वीकृत

साइबर आक्रमण रोक्न सुरक्षा केन्द्र खोल्ने निर्णय स्वीकृत

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र खोल्ने निर्णय गरेको छ । १० माघको मन्त्रिपरिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको संगठन संरचना पास गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायको रूपमा काम गरी साइबर सुरक्षा केन्द्र स्थापना हुन लागेको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले […]

  • १ year अगाडि
सरकारले प्रतिशोध साँध्यो – विनोद चौधरी

सरकारले प्रतिशोध साँध्यो – विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा चौधरी ग्रुपका अध्यक्ष अर्बपति विनोद चौधरीले सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायीलाई तर्साइरहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि नयाँबानेश्वरको संसद भवनअघि सञ्चारकर्मीसँग कुरा गर्दै बाँसबारी जुत्ताछाला कारखानाको जग्गा प्रक्रिया संगत रुपमै किनेको दाबी गरे । सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा […]

  • १ year अगाडि
साहारा सहकारी पीडितलाई उजुरी दिन चितवन प्रहरीको आग्रह

साहारा सहकारी पीडितलाई उजुरी दिन चितवन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले एक सूचना जारी गर्दै १५ दिन भित्र पीडितहरुले उजुरी दिन अनुरोध गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं ०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था […]

  • १ year अगाडि
बाँसबारीको जग्गा हिनामिना गर्ने अरुमाथि पनि अनुसन्धान हुँदैछ : सीआईबी

बाँसबारीको जग्गा हिनामिना गर्ने अरुमाथि पनि अनुसन्धान हुँदैछ : सीआईबी

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा थप व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आज पत्रकार सम्मेलन गरी बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अन्य व्यक्ति पनि तानिन सक्ने जनाएको हो । सीआईबीले हिजो सीजी ग्रुप अन्तर्गत सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक […]

  • १ year अगाडि
जनक शिक्षामा दैनिक एक लाख थान पुस्तक छापिँदै

जनक शिक्षामा दैनिक एक लाख थान पुस्तक छापिँदै

भक्तपुर । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको केन्द्रले एक करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा अब ५५ लाख थान पाठ्यपुस्तक मात्रै छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध […]

  • १ year अगाडि
संसदमा प्रभावकारी भूमिका बनाउने रास्वपाको निर्णय

संसदमा प्रभावकारी भूमिका बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको सो पार्टीको दलको बैठकमा आगामी हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनताका मुद्दालाई कसरी उठाउने भन्नेबारेमा छलफल भएको नेता मनिष झाले बताए । उनका अनुसार विगतका बैठकको समीक्षा र आगामी बैठकको प्रस्तुतिबारे घनीभूत छलफल भएको हो । […]

  • १ year अगाडि
संसद् चल्दा काठमाडौँ नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

संसद् चल्दा काठमाडौँ नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ । ‘संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरुले […]

  • १ year अगाडि
ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाही — सर्लाहीको नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका-१ नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट, राजपुर-१ का यमामुद्दीन देमाानले चेकिङका क्रममा […]

  • १ year अगाडि
अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ

अपराध र ठगीमा लागेका कसैलाई पनि छुट हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध र ठगीमा लागेका कसैलाई पनि छुट दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका हुन् । उनले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् । ‘अपराध, […]

  • १ year अगाडि
अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा ब्यापारी अरुण चौधरी पक्राउ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुख खोलेको छ। बिहीबार चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै ब्यापारीमाथि प्रहरीले धरपकड गरिएको बताउँदै विराेध जनाएको थियो। शुक्रबार चौधरी प्रकरणकाबारेमा पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले ब्यापारीलाई त्यसै धरपकड नगरिएको प्रष्टिकरण दिए। […]

  • १ year अगाडि
दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने

दलका सचेतक र प्रमुख सचेतकसँग सभामुखले छलफल गर्ने

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले आसन्न संसदको हिउँदे अधिवेशन तयारीका सम्बन्धमा शुक्रबार अपरान्ह ४ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुसँग छलफलका लागि बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । संसदको हिउँदे अधिवशन माघ २२ गतेबाट सुरु हुँदैछ ।

  • १ year अगाडि

लोकप्रिय