September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

सिआइवी द्धार नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र अर्का निर्देशक विकल पौडेल पक्राउ

सिआइवी द्धार नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र अर्का निर्देशक विकल पौडेल पक्राउ

काठमाडौं । नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशकमा सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको अख्तियार उच्च स्रोतले बतायो । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा […]

  • २ years अगाडि
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको तलब ३० बर्षमा १० गुणाले वृद्धि

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको तलब ३० बर्षमा १० गुणाले वृद्धि

काठमाडौँ । देशका प्रधानमन्त्री र मन्त्रीहरूले मासिक पारिश्रमिक र अन्य सुविधा प्राप्त गर्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ छ । त्यसबाहेक मासिक ३ सय लिटर पेट्रोल, राज्यमन्त्रीस्तरको सल्लाहकारदेखि कार्यालय सहायकसम्म गरी ३४ जना कर्मचारीको सुविधा छ । यसका अतिरिक्त दैनिक भ्रमण भत्ता र सुरक्षा व्यवस्था पनि हुन्छ । […]

  • २ years अगाडि
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ स्थित चुनदेवीमा भएको दुर्घटनामा २० वर्षीय ओम केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए । बुधवार साँझ भएको दुर्घटनामा ज्यान गुमाउने ओम केसी पाण्डुबजारका स्थानीय हुन् । सल्लाघारीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प […]

  • २ years अगाडि
ललितपुरका नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

ललितपुरका नापी सर्वेक्षकसहित तीनजना घुससहित पक्राउ

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले हिजो नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको […]

  • २ years अगाडि
न्युरोडमा पार्किङ गर्न नदिएको भन्दै व्यवसायीले महानगरलाई चाबी बुझाउने तयारी

न्युरोडमा पार्किङ गर्न नदिएको भन्दै व्यवसायीले महानगरलाई चाबी बुझाउने तयारी

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले न्युरोड क्षेत्रमा गाडी पार्किङ गर्न नदिएपछि व्यवसायीहरूले शटर बन्द गरेर विरोध जनाएका छन् । महानगरले हिजो बिहानदेखि न्युरोडको कालोपत्र सडकमा पार्किङ गर्न निषेध गरेको थियो । यसकै विरोधमा काठमाण्डौ महानगरपालिकाको वडा नम्बर २२ ,२३ र २४ का व्यवसायीहरूले हिजैदेखि शटर बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले आज सबै शटर बन्द […]

  • २ years अगाडि
जापानसँग ३१ अर्ब दुई करोड सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने

जापानसँग ३१ अर्ब दुई करोड सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने

काठमाडौँ । कोटेश्वर इन्टरेक्सन ईम्प्रुभमेन्ट प्रोजेक्टका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ सहुलियत ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रोजेक्टमा जापानले सहुलियत ऋण दिने भएपछि वार्ता टोली गठन गर्न लागिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

  • २ years अगाडि
रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष उजुरी पुगेको छ । सिन्धुलीका युवराज सफलले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष छानबिनको माग गर्दै मंगलबार उजुरी दिएका हुन् । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा […]

  • २ years अगाडि
भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय

भिजिट भिसालाई सहज बनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलाे बनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो । यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको नेपाल सरकार (सचिवस्तर) को निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि […]

  • २ years अगाडि
सामाजिक सञ्जालमार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमार्फत ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर–२ घर भएका भीमसेन भट्ट छन् । काठमाडौँको तारकेश्वर नगरपालिकामा बस्दै आएका २४ वर्षीय भट्टले आफ्नै ‘प्रेमिका’को चरित्र हत्या गरेको आरोप छ । रोजगारीको सिलसिलामा चिनजान भएकी प्रेमिकासँग मनमुटाब भएपछि आरोपीले नक्कली […]

  • २ years अगाडि
भारततर्फ जाँदै गरेको ८० किलो गाँजासहित दुई जना पक्राउ

भारततर्फ जाँदै गरेको ८० किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ठुलो परिणाममा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ […]

  • २ years अगाडि
सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

सञ्चार माध्यमप्रति आक्रोश पोख्नु गलत भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमप्रति आफूले आक्रोश पोख्नु गलत भएको स्वीकारेका छन् । सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले विगतमा आक्रोसमा आएर सञ्चारमाध्यमहरु र व्यक्तिप्रति आफूले गरेको आक्रमण गलत भएको स्वीकारेका हुन् । उनले आफूले व्यक्तिगत आलोचना गरेको भन्दै क्षमासमेत मागेका […]

  • २ years अगाडि
सामान चोरी भएपछि पुल निर्माण रोकियो

सामान चोरी भएपछि पुल निर्माण रोकियो

नवलपरासी । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो । कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण […]

  • २ years अगाडि

लोकप्रिय