November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्यो : समाजवादी मोर्चा

सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्यो : समाजवादी मोर्चा

सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव बैठकद्वारा सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष काठमाडौं ।। समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा […]

  • ११ महिना अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी  दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार […]

  • ११ महिना अगाडि
मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

 कार्यकर्ताबीच धकेलाधकेल शान्ति बाटिकामा कार्यक्रम आयोजना कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल काठमाडौं ।। प्रहरी र मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच धकेलाधकेल भएको छ । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक […]

  • ११ महिना अगाडि
क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

१३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुने सवारी आवागमन प्रभावित हुँदा सवारी चालकहरूको हर्न बजाएर विरोध काठमाडौं ।। क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा […]

  • ११ महिना अगाडि
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • ११ महिना अगाडि
परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • ११ महिना अगाडि
पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउने  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा निर्देशन  मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान […]

  • ११ महिना अगाडि
राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने काठमाडौं ।। राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार […]

  • ११ महिना अगाडि
‘खाेया आक्रमण’मा परेका रविलाई ताेसिमाकाे मलम

‘खाेया आक्रमण’मा परेका रविलाई ताेसिमाकाे मलम

आफ्ना पार्टी सभापतिमाथि मकैकाे खाेया प्रहार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.ताेसिमा कार्कीले सामाजिक सञ्जालमार्फत् सान्तवना दिएकी छन्। पीडामा उकुसमुकुस भइरहेकाे बच्चा माया गर्ने मान्छे नजिक आएपछि साहरा भेटेकाे महसुस गरेर झन बढी राेएकाेजस्ताे ती व्यक्तिले पनि निराशै निराशले उकुसमुकुस भएकाे बेला आफूलाई माया गर्ने नेता नजिक आएकाे देखेर खाेया प्रहार गरेकाे हुन सक्ने […]

  • ११ महिना अगाडि
गाउँ किन रित्तिँदै छ यसको कारण खोजौं : राष्ट्रपति पौडेल

गाउँ किन रित्तिँदै छ यसको कारण खोजौं : राष्ट्रपति पौडेल

उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै यस समस्याको समाधान खोज्न राष्ट्रपतिको आग्रह  शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ-गाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ‘लोकतन्त्रपछि […]

  • ११ महिना अगाडि
धरौटी बुझाए पनि टेकनाथ रिजाल थुनामै थुनिए

धरौटी बुझाए पनि टेकनाथ रिजाल थुनामै थुनिए

टेकनाथ रिजालले अदालतमा तोकेको धरौटी रकम बुझाए कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् उनी सम्भवतः बुधबार रिहा हुन सक्ने  काठमाडौं ।। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति […]

  • ११ महिना अगाडि
अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने  स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान पोखरा ।। गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने […]

  • ११ महिना अगाडि

लोकप्रिय