May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

राजनीति विशेष

गभर्नरविरद्धको रिटमा कारण देखाउ आदेश

गभर्नरविरद्धको रिटमा कारण देखाउ आदेश

अदालतले कारण देखाउ आदेश जारी गर्यो  आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । रिट […]

  • ४ महिना अगाडि
जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे

जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे

खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगे करिब सात महिना जेलमा बसे  उनीविरुद्धको मुद्दा अन्तिम किनारा लाग्न बाँकी काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब […]

  • ४ महिना अगाडि
मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार

मिटरब्याज पीडितद्वारा जिल्ला प्रशासनमा हुने छलफल बहिष्कार

प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने आर्थिक अवस्था जर्जर भएर झन् पीडित हुने गरेको उनीहरुको गुनासो जनकपुरधाम ।। सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज […]

  • ४ महिना अगाडि
“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” :  शशांक

“मन्त्री फेरेर काम हुँदैन, उनीहरूबाट नै काम लिनुपर्‍यो,” : शशांक

मन्त्री फेरेर काम हुने हैन  मन्त्रीहरूले काम गर्न नसकेको ठहर समयमा नीति तय गरेर नीतिअनुसार काम गर्नुपर्‍यो काठमाडौं ।। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले मन्त्री फेरेर काम नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकबाट बिहीबार निस्कने क्रममा उनले व्यक्ति परिवर्तन गरेर काम नहुने बताए । “मान्छे परिवर्तन गरेर हुँदैन । […]

  • ४ महिना अगाडि
प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड

प्रधानमन्त्री कार्यालयका ६ दर्जन अनावश्यक कर्मचारीलाई ठेगान लगाउँछु : प्रचण्ड

कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक  सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत  गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् । विस्तृत अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले कार्यालयसँगै सचिवालय पनि चुस्तदुरुस्त पार्ने सुनाए । ‘प्रधानमन्त्री कार्यालयलाई […]

  • ४ महिना अगाडि
कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो  चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् काठमाडौं ।। राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले  ९१ जनाको नाम […]

  • ४ महिना अगाडि
माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल

माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल

काठमाडौँ । माओवादी केन्द्रले जिल्लालाई अधिकार सम्पन्न गर्ने गरी छलफल थालेको छ । पार्टीको विधान मस्यौदा बनाउन गठन भएको मस्यौदा समितिमा सङ्घ र जिल्लालाई अधिकार सम्पन्न बनाउने गरी छलफल भएको छ । पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुनको पहिलो साता विधान अधिवेशन गर्नका लागि पम्फा भुसालको संयोजकत्वमा ७ सदस्यीय मस्यौदा समिति […]

  • ४ महिना अगाडि
सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

सांसदहरूको प्रश्नबाट बोर्डका अध्यक्ष रमेशकुमार हमाल भागे, भाग्नेलाई पदमा जान नमिल्ने व्यवस्था बनाउनुपर्छ : सांसद योगेश भट्टराई

संसद्को अवहेलना गर्नेलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था बनाउने  उनको अनुपस्थिति संसद्को अवहेलना बन्यो  सांसदहरूको प्रश्नबाट अध्यक्ष (रमेशकुमार हमाल) भागे,” काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले संसद्को अवहेलना गर्ने अधिकारीलाई पुनः कुनै पनि सार्वजनिक पदमा जान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार […]

  • ४ महिना अगाडि
राष्ट्रिय गौरवका आयोजनामा जोस् जाँगर देखाउंदै प्रधानमन्त्री

राष्ट्रिय गौरवका आयोजनामा जोस् जाँगर देखाउंदै प्रधानमन्त्री

राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधारमा व्यवस्थापन गर्ने  आगामी वर्षको मार्गचित्र भएको भन्दै त्यसको अक्षरस लागू गरिने विशेष प्राथमिकताका साथ कार्य सम्पादन गर्न प्रधानमन्त्रीले निर्देशन काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरव र राष्ट्रिय स्तरका प्रमुख पूर्वाधार आयोजनामा दुई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार […]

  • ४ महिना अगाडि
एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम हुँदै  बैठकमा नियामक निकायको कार्यप्रति तोसिमा असन्तुष्ट यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि […]

  • ४ महिना अगाडि
एकीकृत समाजवादीको बैठक दोस्रो दिन पनि जारी

एकीकृत समाजवादीको बैठक दोस्रो दिन पनि जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ । ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले […]

  • ४ महिना अगाडि
एनसेलको सेयर खरिद – बिक्रीबारे सांसदहरूको आकोस्

एनसेलको सेयर खरिद – बिक्रीबारे सांसदहरूको आकोस्

एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न सांसदहरूको प्रश्न धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए सुनकण्ड, लालितनिवास कहाँ गयो ? काठमाडौं ।। सांसदहरूले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद – बिक्रीबारे विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उपस्थित सरोकारवाला निकायका अधिकारीलाई उनीहरूले प्रश्न गरेका […]

  • ४ महिना अगाडि