May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राजनीति विशेष

कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने

कांग्रेसले केन्द्रीय समितिको बैठक ‘लाइभ’ नगर्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने लाइभ गरेर आफूलाई पारदर्शी नदेखाउने  आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दै काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ‘लाइभ’ नहुने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ गर्न नसकिने जानकारी दिए । “प्राविधिक कारण आजको बैठक लाइभ […]

  • ४ महिना अगाडि
सभामा गयल हुने सांसदलाई रुलिङ गर्न माग

सभामा गयल हुने सांसदलाई रुलिङ गर्न माग

समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने जिल्लाका कर्मचारीलाई आउजाउमा समस्या २८ जना दरबन्दी माग विराटनगर ।। कोसी प्रदेशका सांसदले जनसरोकारका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् । प्रदेशसभाको बुधबारको बैठमा शून्य समयमा बोल्ने विभिन्न दलका सांसदले विविध विषय उठान गरेका हुन् । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले स्थानीय तहका कर्मचारीका लागि प्रदेश […]

  • ४ महिना अगाडि
वामपन्थीहरुलाई मिल्न नदिएर धुलोपिठो बनाउने योजना हुँदैछ : पूर्वप्रधानमन्त्री खनाल

वामपन्थीहरुलाई मिल्न नदिएर धुलोपिठो बनाउने योजना हुँदैछ : पूर्वप्रधानमन्त्री खनाल

वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव साम्राज्यवादी शक्ति नेपालको कम्युनिष्टलाई सिध्याउन लागे ‘नयाँ खालको पहलकदमी चाहिएको छ, त्यो हाम्रै पार्टीले गर्नुपर्छ’ काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकताको पहल नयाँ ढंगले अगाडि बढाउन प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको सातौं केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पश्चिमा शक्तिले […]

  • ४ महिना अगाडि
गठबन्धन ५ वर्ष नै चल्छ, अझै राम्रा राम्रा काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

गठबन्धन ५ वर्ष नै चल्छ, अझै राम्रा राम्रा काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको अठोट  प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गर्ने  सरकारका राम्रा कामको प्रचार चै सबैले गर्नु आवश्यक  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । […]

  • ४ महिना अगाडि
सहमति गर्दै, घेराबन्दीमा पारेर सरकारले दोहोरो चरित्र देखायो : विप्लव

सहमति गर्दै, घेराबन्दीमा पारेर सरकारले दोहोरो चरित्र देखायो : विप्लव

सरकारले सहमति गर्दै  घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखायो  पक्राउ पुर्जी जारी भएको सूचना पत्रिकामा छापियो  आज बालुवाटारमा मोर्चाको बैठक बस्ने र त्यसबारे विस्तृतमा छलफल गर्ने काठमाडौं ।। नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने गरेर दोहोरो चरित्र देखाएको गुनासो गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]

  • ४ महिना अगाडि
नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण  भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो  यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए काठमाडौं ।। नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य […]

  • ४ महिना अगाडि
सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्यो : समाजवादी मोर्चा

सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्यो : समाजवादी मोर्चा

सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव बैठकद्वारा सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष काठमाडौं ।। समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । समाजवादी मोर्चाले संविधानमा […]

  • ४ महिना अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी  दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार […]

  • ४ महिना अगाडि
मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

 कार्यकर्ताबीच धकेलाधकेल शान्ति बाटिकामा कार्यक्रम आयोजना कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल काठमाडौं ।। प्रहरी र मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच धकेलाधकेल भएको छ । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक […]

  • ४ महिना अगाडि
क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

१३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुने सवारी आवागमन प्रभावित हुँदा सवारी चालकहरूको हर्न बजाएर विरोध काठमाडौं ।। क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा […]

  • ४ महिना अगाडि
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • ४ महिना अगाडि
परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • ४ महिना अगाडि