May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

राजनीति विशेष

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • ५ महिना अगाडि
परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • ५ महिना अगाडि
पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम अघि बढाउन मन्त्री किरातीको निर्देशन 

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउने  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा निर्देशन  मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह काठमाडौं । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान […]

  • ५ महिना अगाडि
राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न जसपा बैठक बस्दै

राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै सदस्यहरुको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल हुने काठमाडौं ।। राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान १० बजे बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार […]

  • ५ महिना अगाडि
‘खाेया आक्रमण’मा परेका रविलाई ताेसिमाकाे मलम

‘खाेया आक्रमण’मा परेका रविलाई ताेसिमाकाे मलम

आफ्ना पार्टी सभापतिमाथि मकैकाे खाेया प्रहार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.ताेसिमा कार्कीले सामाजिक सञ्जालमार्फत् सान्तवना दिएकी छन्। पीडामा उकुसमुकुस भइरहेकाे बच्चा माया गर्ने मान्छे नजिक आएपछि साहरा भेटेकाे महसुस गरेर झन बढी राेएकाेजस्ताे ती व्यक्तिले पनि निराशै निराशले उकुसमुकुस भएकाे बेला आफूलाई माया गर्ने नेता नजिक आएकाे देखेर खाेया प्रहार गरेकाे हुन सक्ने […]

  • ५ महिना अगाडि
गाउँ किन रित्तिँदै छ यसको कारण खोजौं : राष्ट्रपति पौडेल

गाउँ किन रित्तिँदै छ यसको कारण खोजौं : राष्ट्रपति पौडेल

उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै यस समस्याको समाधान खोज्न राष्ट्रपतिको आग्रह  शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौं नेपाली युवाहरु विदेशिने काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ-गाउँमा विकास पुगेर पनि त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन् । ‘लोकतन्त्रपछि […]

  • ५ महिना अगाडि
धरौटी बुझाए पनि टेकनाथ रिजाल थुनामै थुनिए

धरौटी बुझाए पनि टेकनाथ रिजाल थुनामै थुनिए

टेकनाथ रिजालले अदालतमा तोकेको धरौटी रकम बुझाए कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् उनी सम्भवतः बुधबार रिहा हुन सक्ने  काठमाडौं ।। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर त्यति […]

  • ५ महिना अगाडि
अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

अब गाउँपालिकाहरूले ‘लेटरहेड’ मा स्थानीय सरकार लेखेर देखाउने

गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने संविधानले नै सरकार उल्लेख गरेको हुँदा लेटरहेडमा पनि स्थानिय प्रयोग गर्ने  स्थानीय सरकार लेख्न सबै गाउँपालिकालाई आह्वान पोखरा ।। गाउँ कार्यपालिकाको कार्यालय लेख्दै आइरहेका गाउँपालिकाहरूले आफ्नो लेटरप्याडमा स्थानीय सरकार लेख्ने भएका छन् । गाउँपालिकाहरूको छाता संस्था गाउँपालिका राष्ट्रिय महासंघले पाँचौँ बैठकमार्फत् वित्तीय अधिकार माग गर्नेदेखि लिएर लेटरहेडमा सरकार लेख्ने […]

  • ५ महिना अगाडि
प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको मंगलबार १ वर्ष पुरा

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको मंगलबार १ वर्ष पुरा

प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुरा हुने  नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्ने  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले […]

  • ५ महिना अगाडि
सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि

सरकार र गृहमन्त्रीलाई मेरो च्यालेन्ज : रवि

सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने भन्ने रेसमा म छैन  उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे चितवन ।। राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको […]

  • ५ महिना अगाडि
सामाजिक सद्भावलाई बलियो बनाउन ‘क्रिसमस डे’ ले राम्रो भूमिका खेल्छ : प्रधानमन्त्री

सामाजिक सद्भावलाई बलियो बनाउन ‘क्रिसमस डे’ ले राम्रो भूमिका खेल्छ : प्रधानमन्त्री

स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई ‘क्रिसमस डे को  शुभकामना क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो बनाउने सङ्कीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका लागि पर्दै  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् […]

  • ५ महिना अगाडि
रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

रवि लामिछानेमाथि खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने

रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई हिरासतमा राख्ने  लामिछानेमाथि लमजुङ राइनासका सन्तोष रानाभाटद्वारा खोया प्रहार  मिडियाले दुरासयपूर्ण तरिकाले चरित्र हत्न्या गर्ने गरी समाचार लेखेको रास्वपाको आरोप पोखरा ।।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मकैको खोया प्रहार गर्ने व्यक्तिलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ । शनिबार अमरसिंह चौरमा आयोजित […]

  • ५ महिना अगाडि

लोकप्रिय