November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

माओवादीले बनायो ७ सदस्यीय विधान

माओवादीले बनायो ७ सदस्यीय विधान

फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय हरिबोल गजुरेलले पदबाट दिएको राजीनामाका विषयमा कुनै छलफल भएन ​ काठमाडौँ ।। फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ। माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव […]

  • ११ महिना अगाडि
‘झोलामा खोला’ बोक्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

‘झोलामा खोला’ बोक्नेको लाइसेन्स खारेज गर्न प्रधानमन्त्रीको निर्देशन

लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज हुने  निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गरिने राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

  • ११ महिना अगाडि
राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो : मन्त्री सुदन किराती

राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृति देखियो : मन्त्री सुदन किराती

कामै गर्न नपाएको उड्डयनमन्त्री सुदन किरातीको गुनासो  एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ?  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको भन्दै गुनासो गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उनले भने, ‘काम गर्ने व्यक्तिले परिणाम कतिबेर निकाल्नु ? संसदीय समितिमा जानै पर्‍यो, एउटा काम गर्न […]

  • ११ महिना अगाडि
काम गर्नको लागि नारायणगढ-मुग्लिन सडक बन्द

काम गर्नको लागि नारायणगढ-मुग्लिन सडक बन्द

नारायणगढ – मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिने केबलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्ने चितवन ।। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले आज एक सूचना […]

  • ११ महिना अगाडि
सरकारलाई पालैपालो चलाउने सहमति

सरकारलाई पालैपालो चलाउने सहमति

पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो । सरकारले राम्रै काम गरेको माओवादीको निष्कर्ष […]

  • ११ महिना अगाडि
क्रिश्चियनको मायाले होइन, सबै धर्मको एकता कायम गर्न खोजेको हो : मन्त्री सुदन किराती

क्रिश्चियनको मायाले होइन, सबै धर्मको एकता कायम गर्न खोजेको हो : मन्त्री सुदन किराती

अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा सुदन किरातीको जोड  अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो संविधानको बगैँचामा हामिसबैजना एकथरि फूल हौँ  काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने’ जोड दिएको बताएका छन् । उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको […]

  • ११ महिना अगाडि
मन्त्री किरातीलाई माफी माग्न सांसद राणाको आग्रह

मन्त्री किरातीलाई माफी माग्न सांसद राणाको आग्रह

उड्डयन मन्त्री सुदन किरातीको चौतर्फी आलोचना  क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भन्ने अभिव्यक्ति दिनु गलत  यस्तो भनाइले समाजमा ठूलो द्वन्द्व फैलाउने काठमाडौं ।। क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले […]

  • ११ महिना अगाडि
सुदन किरातीले तत्कालै राजीनामा दिनुपर्छ : रवि लामिछाने

सुदन किरातीले तत्कालै राजीनामा दिनुपर्छ : रवि लामिछाने

सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध तत्काल पदबाट राजीनामा दिन माग संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मान्छेले कसरी यस्तो भन्न मिल्छ? काठमाडौं।। संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ। ‘कृष्चियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो। यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका […]

  • ११ महिना अगाडि
शेखर कोइरालाको वरीयतालाई लिएर विवाद

शेखर कोइरालाको वरीयतालाई लिएर विवाद

शेखर कोइरालाको वरीयतालाई लिएर विवाद प्रदेश कार्यसमितका आठ नेताको फरक मत आसनको विषयप्रति घोर आपत्ति काठमाडौं ।। नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिमा नेता शेखर कोइरालाको वरीयतालाई लिएर विवाद भएको छ । पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसन ग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका […]

  • ११ महिना अगाडि
सभामुखका लागि राप्रपाले दियो नाम

सभामुखका लागि राप्रपाले दियो नाम

सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले  अम्बरबहादुर विष्टलाई अघि सार्यो  तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि…. एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी विराटनगर ।। कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो […]

  • ११ महिना अगाडि
सरकारी निकायलाई अख्तियारको ४८ बुँदे निर्देशन

सरकारी निकायलाई अख्तियारको ४८ बुँदे निर्देशन

सार्वजनिक संस्थानहरूका नाममा ४८ बुँदे निर्देशन जारी कानुनबमोजिम कारबाही गर्न पनि अख्तियारले निर्देशन दियो  कार्य विभाजन गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका निकाय र सार्वजनिक संस्थानहरूका नाममा ४८ बुँदे निर्देशन जारी गरेको छ । गत मंसिर ६ र ७ गते सरकारका नियामक निकाय र सार्वजनिक संस्थानका पदाधिकारीसँग अन्तर्क्रिया गरेपछि […]

  • ११ महिना अगाडि
काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने

काठमाडौँ महानगरबासीले अब औषधि पनि सस्तोमा पाउने

औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी  ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर खोज्दै  दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर […]

  • ११ महिना अगाडि

लोकप्रिय