November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

सांसद अमरेशको एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा राखियो

सांसद अमरेशको एनसेलविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा राखियो

सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर काठमाडौं ।। दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट लगाार ‘हेर्न नभ्याइने’मा परेको छ । गएको शुक्रबार सांसद सिंहले दायर […]

  • १२ महिना अगाडि
रातदिन सरकार कसरी ढाल्ने भन्ने चलखेल भइरहेको छ : प्रचण्ड

रातदिन सरकार कसरी ढाल्ने भन्ने चलखेल भइरहेको छ : प्रचण्ड

सरकार ढाल्ने कसरत हुँदै  गठबन्धन तोड्ने र सरकारलाई नराम्रो बनाउने प्रयास एक वर्षको समीक्षा गर्ने र अर्को एक वर्षका लागि नयाँ रणनीति बनाउने  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् […]

  • १२ महिना अगाडि
सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री

सरकारमाथि नै ठुलो षड्यन्त्र हुँदैछ : प्रधानमन्त्री

भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै प्रधानमन्त्रीको आपत्ति  दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न आग्रह राम्रा काम दबाउने र हुँदै नभएका प्रचार गर्ने प्रतिक्रियावादी सल्बलाउँदै  काठमाडौं ।। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस […]

  • १२ महिना अगाडि
देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे

देउवाले कार्यसम्पादन समितिको बैठक तय गरे

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै  शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाए राजनीतिक विषयमा बैठकमा छलफल गरिने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले यही मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति […]

  • १२ महिना अगाडि
धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष

धम्क्याउँदैमा सरकार पछि हट्दैन भन्दै गोविन्द केसीप्रति स्वास्थ्यमन्त्रीको कटाक्ष

धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने स्वास्थ्यमन्त्री चिकित्सा क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम हुँदै  अस्पताललाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्ने  काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री […]

  • १२ महिना अगाडि
प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

प्रदेश सरकारले खर्च घटाउनुपर्छ : प्रमुख सचेतक भण्डारी

अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने माग स्वेतपत्र जारी गर्नुपर्ने भन्दै देश आर्थिक संकटमा रहेको दाबी एमालेको जागरण अभियान भोलि कोसी प्रदेश प्रवेश गर्ने  विराटनगर ।। नेपाल (एमाले) कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रीय सरकार देशमा केही नभए जसरी बसेको आरोप लगाएका छन् । देशको अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयले स्वेतपत्र जारी […]

  • १२ महिना अगाडि
मेलम्चीको पानी काठमाडौंमा झारेकै एमालेको सरकारले हो : ओली

मेलम्चीको पानी काठमाडौंमा झारेकै एमालेको सरकारले हो : ओली

खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे मेलम्ची खानेपानीको व्यवस्था गर्न ढिलाइ गर्न नहुने एमालेको सरकार हुँदैन थियो भने मेलम्चीको पानी काठमाडौंमा झर्ने नै थिएन काठमाडौं ।।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । अध्यक्ष ओलीले […]

  • १२ महिना अगाडि
गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस

गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस

महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस डा. भरतराज डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएआइतबार पदबाट राजीनामा दिए काठमाडौं ।। संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । गौतमले दिए राजीनामा उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज […]

  • १२ महिना अगाडि
गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

डा. भरतराज गौतमले राजीनामा दिए राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालयद्वारा जानकारी  काठमाडौं ।। संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।

  • १२ महिना अगाडि
सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

उप्रेती साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सम्मान गरियो  काठमाडौं ।। सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]

  • १२ महिना अगाडि
मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ

मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ

पार्टीको ‘मिसन’ सुशासन हुनुपर्यो  मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी पार्टी सुध्रिन आवश्यक  काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे । “मिसन ०८४ कता – कता […]

  • १२ महिना अगाडि
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो

न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल  न्यायाधीशहरुको सुनुवाइ २९ मंसिरमा मात्र हुने समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था काठमाडौं ।। संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले […]

  • १२ महिना अगाडि

लोकप्रिय