July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

पूर्वगृहमन्त्री खाँणको आज सुनुवाइ

पूर्वगृहमन्त्री खाँणको आज सुनुवाइ

उच्च अदालत पाटनमा आज बालकृष्ण खाँणको निवेदन सुनुवाइ हुने  कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो छैन  सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्ने काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच […]

  • २ years अगाडि
रास्वपाको वडा अधिवेशन आजदेखि

रास्वपाको वडा अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । “निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक […]

  • २ years अगाडि
सुर्तीजन्य पदार्थ रोक्न नगरप्रहरी परिचालन गरिने

सुर्तीजन्य पदार्थ रोक्न नगरप्रहरी परिचालन गरिने

सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी काठमाडौं ।।  काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ । महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित […]

  • २ years अगाडि
रविलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

रविलाई एनआरएनएको ७ बुँदे ज्ञापनपत्र

रवि लामिछानेलाई (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझायो  नेपाली नागरिकता लिएकाहरुलाई पार्टीको तर्फबाट सहजीकरण गरिदिन आग्रह  नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन अनुरोध  लन्डन ।। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार […]

  • २ years अगाडि
कांग्रेसको शेखर – गगन पक्षको भेला सुरु

कांग्रेसको शेखर – गगन पक्षको भेला सुरु

शेखर कोइराला – गगन थापा पक्षका नेताहरुको भेला सुरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरियो  मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि सारियो  काठमाडौं ।। नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला – गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो । भेलामा समूहमा […]

  • २ years अगाडि
एकीकृत समाजवादीको मंसिर २८ र २९ को सचिवालय बैठक क्यान्सिल

एकीकृत समाजवादीको मंसिर २८ र २९ को सचिवालय बैठक क्यान्सिल

सचिवालय बैठकको मिति सारियो  बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनायो  राजनीतिक विषयमा छलफल गरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकको मिति सारिएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो । बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनाएको छ । […]

  • २ years अगाडि
घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत

घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत

सेयर बजार र घरजग्गाको कारोबार बढ्यो  हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकम व्यवस्थापन  काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा जाने बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले […]

  • २ years अगाडि
हङकङको जिल्ला परिषदको सदस्य भएर अरुणाले नेपालको नाम उच्च बनाइन

हङकङको जिल्ला परिषदको सदस्य भएर अरुणाले नेपालको नाम उच्च बनाइन

अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो सरकारले ठूलो जिम्मेवारी दिएकोमा अरुणा खुशी सुनसरी ।। हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन भएकी छिन् । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली […]

  • २ years अगाडि
त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक

त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक

विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गर्यो  विवरणमा कुलपति पदकबारे उल्लेख छैन सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत […]

  • २ years अगाडि
मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई सकारात्मक बनायो : अर्थमन्त्री

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई सकारात्मक बनायो : अर्थमन्त्री

अर्थतन्त्र सकारात्मक दिशामातर्फ जाँदै  मौद्रिक नीतिमा सहज गर्न समय लाग्यो मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक […]

  • २ years अगाडि
आजदेखि नै सुर्तीजन्य पदार्थ बेच्ने र खानेलाई महानगरले कारबाही गर्ने

आजदेखि नै सुर्तीजन्य पदार्थ बेच्ने र खानेलाई महानगरले कारबाही गर्ने

प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक  अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने  प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि […]

  • २ years अगाडि
संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरियो  गौतमले राजीनामा दिएपछि पाण्डेको नाम सिफारिस सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था  काठमाडौं ।। सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसदका महासचिव भरतराज […]

  • २ years अगाडि

लोकप्रिय