नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अरू एक महिना थप्ने निर्णय गरेको छ। गत भदौ १७ गतेदेखि सुरू भएको अभियान तीन महिनाका लागि तय भएको थियो। सोमबार सर्कुलर जारी गर्दै माओवादीले अभियानलाई अझ परिणामुखि र प्रभावकारी बनाउन एक महिना थप्ने निर्णय गरेको जानकारी गराएको छ। ‘अभियानको रिपोर्ट नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन […]
व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक व्यक्तिगत निर्णयले पार्टीभित्र विवाद कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरे काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले कोसी प्रदेशका विषयमा व्यक्तिगत निर्णय गरिएका कारण आफ्नो पार्टीभित्र विवाद देखिएको बताएका छन् । कांग्रेस सांसद मुख्यमन्त्री बन्ने विषय सकारात्मक भए पनि […]
गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना काठमाडौं ।। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ । गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति […]
विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समकक्षी मित्रलाई हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय काठमाडौं ।। सरकारले राष्ट्रिय मानव अधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले नेपाल र इजिप्टबीचको […]
मन्त्रिपरिषद् बैठक सुरु नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल हुने काठमाडौं ।। मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।
चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी जोमसोम (मुस्ताङ) । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा […]
कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं” भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव वार्ता समिति बनाएर छलफल अघि बढाउं विराटनगर ।। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, […]
मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ सरकारलाई समर्थन गरिरहने हो बिराटनगर ।। नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् । विश्वासको मत लिने मुख्यमन्त्री केदार कार्कीको प्रस्तावमाथि प्रदेशसभामा मंगलबार भएको छलफलमा कार्कीले आफूहरुको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् […]
सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्ने भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा ध्यान दिने नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गर्ने जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउने काठमाडौं ।। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका […]
कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुग्यो संघभन्दा प्रदेश सरकार नै विश्वासिलो हुने हौसला बढाउनेरु शासक ठिक भए प्रशासनको मनोबल बढ्छ विराटनगर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोसी प्रदेशको परिस्थिति गम्भीर मोडमा पुगेको बताएका छन् । आफूलाई संघभन्दा प्रदेश सरकार नै विश्वासिलो लागेको बताए । प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै […]
कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनायो नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने काठमाडौं ।। नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्कीलाई राप्रपा नेपालले केन्द्रीय महामन्त्री बनाएको छ । कार्की गत महाधिवेशन प्रतिनिधिमा कास्कीमा पराजित भएका थिए । कांग्रेस परित्याग गरेका उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री पदमा मनोनित गरेको जानकारी गराएका छन् […]
मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै मत दिने बताइन् विराटनगर ।। कोसी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले पनि मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । संसदीय दलका नेता निर्मला लिम्बूले प्रदेशसभाको बैठकमा बोल्दै कार्कीलाई विश्वास मत दिने बताइन् । बुधबार बसेको बैठकमा कार्कीले विश्वासको मत लिन प्रस्ताव गरेका छन् । […]