सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण हुदैन त्यो भ्रम बाहेक केही पनि होइन काठमाडौ ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले सभापतिलाई गाली गरेर पार्टी रुपान्तरण नहुने बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा ढुंगानाले भने, ‘पार्टी सभापतिलाई जति बढी गाली गर्यो , त्यति बढी पार्टी रुपान्तरण हुने सोचका साथ एकथरी साथीहरु लाग्नुभएको छ […]
सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखे एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा आचार्यले एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गरेका हुन् । आचार्यका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस […]
केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गर्यो कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती काठमाडौं ।। राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई […]
नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ? काठमाडौं ।। नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् […]
मौद्रिक नीतिलाई धेरै भारी बोकाउन हुँदैन पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या छ राजस्वलाई दवाब दिन हुदैन काठमाडौं ।। सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए । प्राइभेट फाइनान्स उत्पादनमा […]
खाँण पक्राउ पर्दा कांग्रेस पार्टीका नेताहरु किन खुशी ? कांग्रेस नेता अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीलाई धन्यवाद दिन किन जानु भयो ? काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले […]
नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान रहने काठमाडौं ।। नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको […]
४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्ने भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिइने केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री गगन थापा काठमाडौं ।। नेपाली कांग्रेसले आफ्ना केन्द्रीय विभाग बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो । “हाल कांग्रेसका ४८ वटा विभाग छन् । केही […]
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव डा. शेखर कोइराला पनि वरिष्ठमा उठ्ने सम्भावना काठमाडौं ।। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी गरेका छन् । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले […]
पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाए प्रतिवेदनका लागी सभापति शेरबहादुर देउवाले समय दिएनन् कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दियो काठमाडौं ।। नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् । सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु […]
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभामा पठाइने संशोधनमा विचार गर्ने अधिकार राष्ट्रियसभाको भएको राष्ट्रपतिले प्रमाणित गरेर विधेयक राजपत्रमा प्रकाशितपछि मिटरब्याजीलाई प्रहरीले पक्राउ गरेर कानुनबमोजिम कारबाही गर्ने बाटो खुल्ने काठमाडौं ।। प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतिले पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई फेरि राष्ट्रियसभामा पठाइने भएको छ । उक्त विधेयक राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर प्रतिनिधिसभामा […]
कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै क्यामेरा जडानकार्य हुँदै मिडियालाई फोटो भिडियो खिच्न दिइन्छ त्यसपश्चात् सबै लाइभ हुन्छ काठमाडौं ।। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिँदै छ । पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रत्यक्ष प्रसारणको तयारी भइरहेको जानकारी दिए । आज दिउँसो […]