July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

धनगढी।। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो। पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि हुन्।सचेतकमा […]

  • २ years अगाडि
आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

काठमाडौं ।। प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । आजको राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् । सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर […]

  • २ years अगाडि
भन्सार विभागका महानिर्देशक बने शोभाकान्त

भन्सार विभागका महानिर्देशक बने शोभाकान्त

काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । ढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै […]

  • २ years अगाडि
उत्पादन तथा रोजगारी प्रवर्द्धनका लागी ७ अर्ब बजेट घोषणा

उत्पादन तथा रोजगारी प्रवर्द्धनका लागी ७ अर्ब बजेट घोषणा

काठमाडौं । सरकारले सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ । संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रवर्द्धन गर्न यस्तो कार्यक्रम घोषणा गरिएको हो । यस्तो कार्यक्रमले बाँझो जमिनको उपयोग गर्न प्रत्साहन गरिने छ […]

  • २ years अगाडि
प्रधानन्यायाधीशमा सिफारिसको संसदीय सुनुवाइ मंगलबार

प्रधानन्यायाधीशमा सिफारिसको संसदीय सुनुवाइ मंगलबार

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाउने भएको छ।आइतबार गठन भएको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ । गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया […]

  • २ years अगाडि
विन्दवासिनी रास्वपा सांसदको आज शपथ

विन्दवासिनी रास्वपा सांसदको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछिन्।सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार दिउँसो ३ बजे कंसाकारलाई शपथ गराउने तयारी छ । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए । त्यसपछि रास्वपाले उनलाई […]

  • २ years अगाडि
आज जनताको अभूतपूर्व त्याग र बलिदानको ऐतिहासिक दिन : सभापति देउवा

आज जनताको अभूतपूर्व त्याग र बलिदानको ऐतिहासिक दिन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ-आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताएका हुन् […]

  • २ years अगाडि
गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने मुख्यमन्त्रीको चेतावनी

गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने मुख्यमन्त्रीको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता […]

  • २ years अगाडि
संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने

संसदीय सुनुवाइ अनिवार्य हुनुपर्ने

काठमाडौं । संघीय सांसदहरुले संवैधानिक नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य गरिनुपर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै संघीय सांसदहरुले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ नभए पनि हुन सक्ने अवस्था रहन दिन नहुने बताएका छन् । संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिस भएर संसदीय सुनुवाइ समितिमा प्राप्त भएको […]

  • २ years अगाडि
‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

‘दमनले कहिले आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ, : राजेन्द्र राई

विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । ‘दमनले कहिले पनि आन्दोलन दबाउंदैन, द्वन्द्व बढाउंछ,’ उनले भने,’‘  प्रदेशको नाम सशोधन गरौं।’ पहिचान पक्षधरको आन्दोलनलाई दमन गर्न नहुने उनले बताए । […]

  • २ years अगाडि
वाग्मती सरकारका निर्णय

वाग्मती सरकारका निर्णय

काठमाडौं । वाग्मती प्रदेशको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ । प्रदेश सरकारको आजको बैठकले पाँच वटा प्रहरी इकाई भवनको निर्माणका लागि ६ करोड १५ लाख ५६ हजार अख्तियारी दिने निर्णय गरेको छ । बैठकले स्थानीय विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक […]

  • २ years अगाडि
देउवाको आँखामा प्रवक्तामा मीन

देउवाको आँखामा प्रवक्तामा मीन

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको १८ महिनापश्चात् सभापति शेरबहादुर देउवाले विभाग गठन प्रकृयालाई अगाडि बढाएका छन् । देउवाले विधानअनुसार गठन हुनुपर्ने २८ वटा विभाग गठन प्रकृया अघि बढाएका हुन् । कांग्रेस स्रोतका अनुसार सभापति देउवाले केन्द्रीय सदस्य मीन विश्वकर्मालाई प्रचार विभाग प्रमुख बनाउने तयारी गरेका छन् । मीनले पनि आफूले सो कुरा […]

  • २ years अगाडि

लोकप्रिय