October 28, 2025 | मङ्लबार, कार्तिक १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

यथास्थितिमा बागमती मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं –नेकपा एस

यथास्थितिमा बागमती मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं –नेकपा एस

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ। आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले सेतोपाटीलाई बताए।बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको […]

  • २ years अगाडि
रवि लामिछानेलाई भटेर हर्कले प्रहरी कार्यालय भवन

रवि लामिछानेलाई भटेर हर्कले प्रहरी कार्यालय भवन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर मेयर साम्पाङले गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटमा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन-स्रोतको माग गरेका थिए। गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लामिछानेलाई प्रहरीको […]

  • २ years अगाडि
नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

नेपालको उर्जा उत्पादनमा जल उर्जालाई मात्र केन्द्रमा राखेको हुदा जलस्रोतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको सांसद सोविताको भनाई

राष्टिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपाल नेपालको उर्जा उत्पादनमा जलउर्जालाई मात्र केन्द्रमा राकेको हदा जलसा्रेतबाट प्राप्त अन्य फाइदाबाट वञ्चीत गराइएको बताएकी छन् । उनले आइतबार संसदमा बोल्दै नेपालमा सोर्य उर्जालाई प्रयोगमा ल्याउनुपर्ने बताएकी हुन । उनले जलस्रोतबाट आम्दानी गर्न सकिने अन्य व्यवसाया ह्यास आएको बताएकी छन् । जल पर्यटनमा र्याफ्टिङ जस्ता व्सायावयले प्रत्यक्ष असर […]

  • २ years अगाडि
कांग्रेसले बोलायो उपनिर्वाचनका लागी  उमेदवार छान्न केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो उपनिर्वाचनका लागी उमेदवार छान्न केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न चैत्र २० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, […]

  • २ years अगाडि
हर्क साम्पाङको काममा सगै भएको अर्थमन्त्रीको भनाई

हर्क साम्पाङको काममा सगै भएको अर्थमन्त्रीको भनाई

अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँगको भेटमा मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । ‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु,’ अर्थमन्त्री पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । […]

  • २ years अगाडि
सदनमा गृहमन्त्रीमाथि छानबिनको अडान कायमै

सदनमा गृहमन्त्रीमाथि छानबिनको अडान कायमै

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग दोहोर्‍‍याउँदै आज पनि सदन अवरुद्ध गरेको छ । सदन सुरू हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको भन्दै आक्रोश जनाए । गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने भन्दै सांसद […]

  • २ years अगाडि
महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त

महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त

सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ। संवैधानिक परिषदको आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ बर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्। महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

  • २ years अगाडि
सुदुरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

सुदुरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । आज सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी छन् । १४ गते पार्टी कार्यालय टीकापुरमा बसेको बैठक अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै पालना नभए पार्टीको विधानअनुसार […]

  • २ years अगाडि
कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर

कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय बदर

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई १२ पुस २०७९ मा निलम्बन गरेको थियो ।

  • २ years अगाडि
अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त

अनेराश्वयुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त

‘गृह प्रशासनमा करुणा जाग्दा’ एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त भएकी छिन्। एक युवतीको मोबाइलबाट गोप्य तस्बिर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा पक्राउ परेकी उनी शुक्रवार प्रहरीको हिरासतबाट मुक्त भएकी हुन्। पक्राउ पर्दा स्वस्थ रहेकी उनको स्वास्थ्य अवस्था र हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने तर्क […]

  • २ years अगाडि
सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई

सहकारीको समस्या प्रति कठोर कदम चाल्नुपर्ने मन्त्री अधिकारीको भनाई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको समस्या समाधान गर्ने कठोर कदम चाल्नुपर्ने बताएका छन् । कमजोरी गर्ने र मापदण्ड विपरीत काम गर्ने सहकारीलाई ‘सिस्टम’ मा ल्याउनैपर्ने उनको भनाई रहेको छ । ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा मन्त्री अधिकारीले सहकारी गठन र दर्ता कसरी गरियो भन्ने पनि चासोको विषय […]

  • २ years अगाडि
फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई

फेरी राप्रपासँग एकताको गल्ती नगर्ने कमल थापाको भनाई

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको सम्भावना नरहेको बताएका छन् । सत्ता केन्द्रित राजनीतिमा रहेको आरोप लगाउँदै थापाले आफू एकतामा नजाने बताएका हुन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले राप्रपासँग विगतमा एकता गर्नु आफ्नो गल्ती भएको बताएका छन । उनले फेरि राप्रपासँग एकता गरेर दोस्रो गल्ती गर्न नचाहेको उनको भनाइ […]

  • २ years अगाडि

लोकप्रिय