April 20, 2025 | आइतवार, बैशाख ८, २०८२
सुचनाहरु
ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ

राजनीति विशेष

माओवादी टोली  १० दिने भ्रमणमा चीन प्रस्थान

माओवादी टोली १० दिने भ्रमणमा चीन प्रस्थान

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए । भ्रमण टोलीमा माओवादी […]

  • २ years अगाडि
सुदूरपश्चिममा सरकार विस्तारको तयारी

सुदूरपश्चिममा सरकार विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । कांग्रेस, माओवादी र […]

  • २ years अगाडि
कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

विराटनगर । नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश […]

  • २ years अगाडि
रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए। प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा […]

  • २ years अगाडि
अनुसन्धानमा हस्तक्षेप छैन, शंका गर्नु पर्दैन : प्रधानमन्त्री

अनुसन्धानमा हस्तक्षेप छैन, शंका गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरेका छन् । संसदमा बिहीबार भएको प्रश्न उत्तरमा सांसदहरुले यसबारे प्रश्न गरेका थिए । जवाफका क्रममा प्रधानमन्त्री प्रचण्डले यो अब कुनै पार्टी, नेता विशेषको विषय नभएको बताए । यसलाई अन्तराष्ट्रिय संघ संस्थाले समेत चासोका साथ हेरिरहेको भन्दै उनले भने, ‘यसमा […]

  • २ years अगाडि
अध्यक्ष शमशेर ऊर्जा मन्त्रालयबाट पक्राउ

अध्यक्ष शमशेर ऊर्जा मन्त्रालयबाट पक्राउ

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । नेपाली नागरिकलाई भुटानी […]

  • २ years अगाडि
कानुन न्याय तथा मानव अधिकारको कार्यविधि पारित

कानुन न्याय तथा मानव अधिकारको कार्यविधि पारित

काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो । समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफल पश्चात समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठसदस्य सभापति मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैंठकमा […]

  • २ years अगाडि
बैठक सुरु नभएपछि सांसदको आक्रोश

बैठक सुरु नभएपछि सांसदको आक्रोश

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन, सदन ५० मिनेट ढिलो भइसक्यो ।’ शुक्रबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । आजको बैठकमा प्रधानमन्त्री […]

  • २ years अगाडि
ओलीले प्रमाणसहित उद्घोष गर्छु भने पनि आज नमिल्ने

ओलीले प्रमाणसहित उद्घोष गर्छु भने पनि आज नमिल्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसद् बैठकमा भुटानी शरणार्थी प्रकरणबारे नबोल्ने भएका छन् । गएको वैशाख २८ गते उनले सो प्रकरणबारे जेठ ४ गते (आज) प्रतिनिधिसभा बैठकमा प्रमाणसहित बोल्ने उद्घोष गरेका थिए । पार्टीका तत्कालीन सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भई फरार रहेका बेला उनले यस्तो […]

  • २ years अगाडि
राष्ट्रपति नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपति नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नै यही जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने-नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने […]

  • २ years अगाडि
सांसदहरुलाई ल्यापटप दिने तयारी

सांसदहरुलाई ल्यापटप दिने तयारी

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ । ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर […]

  • २ years अगाडि
सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

सांसदको गुनासो : मन्त्री फोन न उठाउने, कर्मचारी बिना कमिसन काम गर्दैनन्,

जनकपुरधाम । मधेश प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बनिा काम नगरिदिने गुनासो गरेकी छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले कमिसनका कारण धेरै बजेटहरु कार्यान्वय नभएको गुनासो गरेकी हुन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण […]

  • २ years अगाडि

लोकप्रिय