काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुक्रबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान […]
काठमाडौं। रुपन्देहीबाट पाल्पा गइरहेको ग १ ख ४९७७ नम्बरको बस गए राति पाल्पाकै रैनादेवी छहरा- ८ खुर्सानेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले […]
काठमाडौं । संघीय संसद सचिवालयले प्रत्येक कानुन निर्माणमा जनताको सुझाव लिने भएको छ । कानुन निर्माण प्रक्रिया अन्तर्गत संसदमा सरकारी र गैरसरकारी विधेयक दर्ता हुन्छ । विधेयक दर्ता भएपछि प्रतिनिधिसभाले जनताको बीचमा छलफलमा लैजाने कि नलैजाने भनी निर्णय लिएर अगाडि बढ्ने कानुनी व्यवस्था र अभ्यास छ । तर, विधेयक जनताका बीचमा छलफलमा लैजाने अभ्यास कम […]
खगेन्द्र घिमिरे काठमाडौं ।। झापाको बिर्तामोडमा संचालित एक अस्पतालबाट दादागिरी शैलीमा बिर्तामोडका डाक्टर मिन्कु झाले उपचारमा प्रयोग भइरहेको भिडियो एक्स–रे, एक्स–रे मेसिन र प्रिन्टर लगायतका सामग्री उठाएर लगेका छन् । आपसी लेनदेनको नाममा संजिवनी अस्पतालबाट बिरामीको उपचारमा भइरहेको समयमा जवरजस्ती ति सामग्री उठाएर लगिएको सजिवनी अस्पतालका डाक्टर सिपि यादवले बताए । आफु घरमा भएको समय […]
धिरेन्द्र नारायण मण्डल इनरुवा नगरपालिका वडा नं. ४ का स्थानीयहरुले गाउ“देखी बजारसम्म जोडने मुख्य सडक अवरुद्य गरेको छ । विहान ७ बजेदेखी १० बजेसम्मका लागि ३ घण्टा सडक अवरुद्य गरिएको थियो । कुरुवा खोलादेखी गणेशपुरसम्मको सडक खाल्टाखुल्टी भएर सवारी साधन विग्रिदै आएको र सडकको धुलोले गर्दा गा“उघरका बच्चादेखी वृद्धसम्म विरामी हुन थालेपछि सडक अवरुद्य गरेको […]
वासिंगटन डिसी । अमेरिकाको टेक्सास राज्यमा लुटिएको भनिएको नेपाली दूतावासको २ लाखभन्दा बढी अमेरिकी डलर रकमसम्बन्धी प्रकरणमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले छानविन समिति गठन गरेका छन् । दूतावासका चार्ज डि एफियर सहसचिव कुमार खरेलको संयोजकत्वमा दूतावासमा कार्यरत सैनिक अधिकृतसहितको छानविन समिति गठन भएको छ । समितिले बयानका लागि सम्बन्धित कर्मचारीहरुलाई प्रश्नहरु लिखितरुपमै […]
झापा । झापाको बुद्धशान्तिमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला केराबारी गाउँपालिका- ८ निवासी २१ वर्षीय २१ योसन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुद्धशान्ति- ३ स्थित झिलमिले पुल नजिकै मङ्गलवार […]
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार इमर्जेन्सी इक्जिट राख्न निर्देशन दिए । सोमबार गृह मन्त्रालयमा बसेको २५ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमाा उनले भूकम्पीय जोखिम न्यूनिकरण आफैंबाट सुरुवात गर्नुपर्ने बताउँदै सभाकक्षमा आपतकालीन द्वार राख्न निर्देशन दिए । अहिले भर्खरै भुइँचालो गयो भने हामी यहीँ जोखिममा छौ […]
ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको छ। मेयर चिरीबाबु महर्जनले महानगरले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए। ‘छिटोभन्दा छिटो स्वास्थ्य बीमा गराएर कार्यान्वयन गर्नुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने गरी यो कार्यक्रम लागू हुन्छ,’ उनले भने। महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले स्वास्थ्य बीमा कार्यक्रमबाट ललितपुरबासी छिट्टै लाभान्वित हुने बताए। ‘हामी यो […]
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले […]
वनभोज तथा यादव भेला कार्यक्रम मा प्रमुख अतिथि प्रदेश १ का माननिय स्वास्थ्य मन्त्रि जयराम यादव को उपस्थिति रहेको थियो ! कार्यक्रम को अध्यक्षता सामाजिक व्यक्तित्व भरत यादव रहनु भएको मा विशिष्ट अतिथि नेपाल यादव सेवा समिति का केन्द्रिय अध्यक्ष भुवनेश्वर यादव, झापा जिल्ला का अग्रज अभिभावक डाक्टर सि.पि. यादव,गोपाल सेवा समिति का जिल्ला […]
काठमाडौँ – राष्ट्रिय दूग्ध विकास बोर्डले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको हो। लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए। तर आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका […]