झापा । कात्तिक ७ देखि विदा भएको सरकारी कार्यालयहरु ८ दिनपछि १५ गते मात्र खुल्ने भएका छन् । कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा १३ गतेसम्म रहेकोमा १४ गते १ नं प्रदेश सरकारले विदा दिएको हो । कात्तिक ७ गतेदेखि १० गतेसम्म तिहारको विदा रहेको थियो । तर, सरकारले शुक्रवार पनि सार्वजनिक बिदा […]
दमक/ सिटी सफारीबाट फर्निचरका सामान अनलोड गर्ने क्रममा एक्कासी सफारी गुडदा भएको दुर्घटनामा दमक ५ का रणबहादुर खडकाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार आइतबार बेलुकी ७ बजे शिवसताक्षी १ धरमपुरका कुशल लिम्बुको घरमा मे १ ह ७२६० नम्बरको सिटी सफारीमा दमकबाट फर्निचरको सामान लिएर पुगेका खडकाले सामान अनलोड गर्ने क्रममा एक्कासी […]
दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ । मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र […]
इलाम ।। माई नपा -२,चेप्टि मा संचालित आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको ” ह्याप्पी ड्रिम्स चेप्टि ” लाई विशेष फोकस गरी विभिन्न स्थानमा ट्राफिक प्रहरी सम्बन्धी सचेतना फैलाउने बोर्डको स्थापना सँगै यश क्षेत्रकाे चर्चा सुरु भएको छ । पर्यटकीय तथा सामाजिक रुपमा सकारात्मक कार्य गर्दै आएको चेप्टीले स्थानीय जनताकाे सेवा सुविधा र सकारात्मक […]
काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । आगलागी भएको घरमा जुत्ता […]
वीरगञ्ज – घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् । सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक […]
झापा । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार २७ […]
काठमाडौं- कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण […]
काठमाडाैँ- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ […]
झापा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, […]
सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ। पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने […]
शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । “भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भन्नुभयो, “तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो […]