नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न […]
जाजरकोट । जाजरकोट जिल्लामा भूकम्पबाट ९१ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ । यसैगरी एक […]
गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय […]
काठमाडौं महानगरपालिकाले साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन शाहले फेसबुकमा यसको जानकारी दिएका हुन्। सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यो कार्यक्रमको उद्देश्य रहेको उनले जनाएका छन्। उनले भनेका छन्- भेटौँला, महानगरवासीको दुःख मेटौँला। महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा […]
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने […]
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा पुगेकाे छ । आज आइतवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनमात्र बनाउन सक्याे । अन्तिम बलमा २ रन चाहिएकाे अवस्थामा ओमानले […]
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ । फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् । फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । […]
भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति ८ वटा जिल्लाका घरहरुमा क्षति सबै जिल्लाको विवरण आउन बाँकी काठमाडौं ।। जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, […]
काठमाडौं । गायक सुगम पोखरेल फेरि एक पटक विवादमा तानिएका छन् । अष्ट्रेलियाको दक्षिणी सहर एडिलेडमा सांगितिक कार्यक्रमका लागि गएका पोखरेल रक्सिले मातेर दर्शकमाथि दुव्यर्वहार गरेपछि विवादमा तानिएका हुन् । अहिले उनको रक्सिले मातिएर दर्शकमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा पछिल्लो घटनालाई लिएर पोखरेलमाथि निकै नराम्रा टिप्पणीहरु पनि भइरहेका […]
काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्ध मध्यम प्रदर्शन गर्दै १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको हो । नेपालले सुरुवातका २ ओभरमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछि लगातार विकेट गुमाएको […]
काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ ग्रहण गरेका छन् । अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले […]
काठमाडौं : आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले पाँच विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानलाई पाँचौ सफलता मिलेको हो। १६.६ ओभरको खेलमा गुल्शल झा आउट भएका हुन्। संकटमा रहेको नेपाललाई उनले विष्फोटक ब्याटिङ गरेर आशा दिलाएका थिए। झाले २५ बलमा ५४ रन बनाएका छन्। झाले ४ छक्का र […]