July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भर्खरै

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा जानकारी  काठमाडौँ ।। बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा […]

  • २ years अगाडि
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो  दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा काठमाडौं ।।  काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका […]

  • २ years अगाडि
वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं.२०८० मंसिर ०५ गते मंगलबार काे राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । व्यापारमा भने कम मात्र फाइदा होला। वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय […]

  • २ years अगाडि
भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

भारतको बिहारमा गोली हानी २ को हत्या, प्रहरी भन्छ- ‘प्रेम प्रसंग’

नयाँदिल्ली । भारत बिहारको लखिसराय जिल्लामा एक परिवारमाथि भएको गोली प्रहारबाट दुईजनाको मृत्यु भएको छ । गोली प्रहारबाट चारजना सख्त घाइते भएका छन् । लखिसरायको कबैयाको पंजाबी टोलमा यो घटना सोमबार बिहान भएको बीबीसीले समाचारमा जनाएको छ । घटनाबारे जाँच गरिरहेको प्रहरीका अनुसार यो घटना प्रेम प्रसंग र विवाहको विषयमा भएको हो । लखीसरायका पुलिस […]

  • २ years अगाडि
११ दिनपछि खुलेकाे शेयर बजार १ अङ्कले बढ्याे

११ दिनपछि खुलेकाे शेयर बजार १ अङ्कले बढ्याे

काठमाण्डाै – ११ दिनपछि खुलेकाे शेयर बजार आज साेमवार एक अङ्कले बढेकाे छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ । आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र […]

  • २ years अगाडि
भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । […]

  • २ years अगाडि
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं। स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेसँगै आज छापावाल सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १५ हजार १५० रुपैयाँ निर्धारण भएको छ। आइतबार छापावाल सुन एक लाख […]

  • २ years अगाडि
विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व र लडाईका कारण मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने […]

  • २ years अगाडि
गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

गृहसचिवको १५ बुँदे निर्देशन -भारतीय धर्मगुरुलाई आन्दोलनमा निषेध, पुरानो राष्ट्रिय गान गाए तत्काल पक्राउ

व्यवस्था उल्ट्याउने अभियानमा रहेका दुर्गा प्रसाईं र त्यसको काउन्टरमा एमालेको भातृ संस्था युवासंघ नेपालले काठमाडौँमा एकैदिन शक्ति प्रदर्शन गर्न लागेपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाउने भएको छ । हिजो बसेको काठमाडौँ उपत्यका सुरक्षा समितिको बैठकले आन्दोलन लक्षित सुरक्षा रणनीति बनाउने निर्णय गरेको हो । साविक तोकिएको निषेधित क्षेत्र राष्ट्रपति भवन […]

  • २ years अगाडि
फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

फिल्म ‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित

४ मंसिर, काठमाडौं । फिल्म ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि मुख्य कलाकारका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भैसकेका छन् । यस्तै, फिल्ममा नायिकाको रुपमा सुरक्षा पन्त र नव–कलाकार छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा पनि फिल्ममा भित्रिएपछि ३ जना नायिकाहरुले फिल्ममा काम गर्ने […]

  • २ years अगाडि
टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

टिकटक प्रतिबन्ध खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ। सोमबार माइतीघर मण्डलामा र्‍याली निकालिएको हो। टिकटक प्रतिबन्ध खारेज गर, सरकार हिजो बन्दुकसँग डराउने आज सरकारसँग, टिकटक होइन जाजरकोटलाई ध्यान दे लगायत लेखिएको प्ले कार्ड बोकी युवाहरू प्रदर्शनमा उत्रेका हुन्। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा रिट पनि दायर भएको छ। रिटमाथि आजबाट सुनवाइ हुँदैछ। कात्तिक २७ […]

  • २ years अगाडि
भूकम्पले फेरी हल्लियो बझाङ

भूकम्पले फेरी हल्लियो बझाङ

बझाङमा भूकम्पको धक्का महसुस १ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गयो  बझाङ ।। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन […]

  • २ years अगाडि

लोकप्रिय