सरकारी कर्मचारीको न्यूनतम तलब ३४ हजार रुपैयाँ पु¥याउन उच्चस्तरीय तलब सुविधा आयोगले सिफारिस गरेको छ। सरकारले गत जेठमा सार्वजनिक गरेको तलब वृद्धि मर्यादाक्रम अनुसार नभएको भन्दै भएको कर्मचारीले गरेको आन्दोलनलाई सम्बोधन गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित आयोगले यस्तो सिफारिस गरेको हो। आयोगले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रतिवेदन बुझाएको छ। तलबका सम्बन्धमा […]
काठमाडौं । माओवादी आन्दोलनका नेताहरु आज एउटै कार्यक्रममा सहभागी हुँदैछन् । शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयको अन्तक्रिर्या कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु सहभागी हुन लागेका हुन् । अन्तर्क्रिरया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२ बजे आयोजना हुँदैछ । सो […]
गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ ) प्रदेश नं. १ प्रदेश सभाले ६ वर्ष पछि गरेको नामाकरणको ताप्लेजुङका पहिचानवादी दलहरुले विरोध गरेका छन् । प्रदेश सभाले हिजो १७ गते प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो । उक्त नामाकरणको आज ताप्लेजुङमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् । प्रेश विज्ञप्तीमा भनिएको छ– दश वर्षे जनयुद्ध २०६२÷६३ को जन […]
काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन भोलि कतारको दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने भनिए पनि उनको भ्रमण स्थगित भएपछि मन्त्री श्रेष्ठ दोहा जाने तय भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठ ५ देखि ९ मार्चसम्म दोहामा […]
बेनी। म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एकजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार हकको साथबाट बरामद गरिएको खैरो हिरोइजस्तो देखिने ६.५ ग्राम लागुपदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको […]
काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ । सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १।३० देखि २ बजेसम्म ।’ यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने […]
काठमाडौं ।। यही फागुन २० गते शनिबार निर्वाचन हुन लागेको झापाको हुदैछ । मेचीनगरको बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन कडा हुने देखिएको छ । पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचय कमाएको यस वनको निर्वाचमा उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एमाले निकट समूह र काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ। यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो। रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले […]
काठमाडौं । सन्दीप लामिछाने विश्वकप लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । लामिछानेसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक राष्ट्र यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप […]
देश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो। नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार […]
काठमाडौंः बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जनाएको छ । संघीय संसद् सचिवालयले विशेषकारण बैठक स्थगित भएको जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन फागुन २५ मा र उपराष्ट्रपति निर्वाचन चैत्र ३ गतेका लागि तय भएको छ। आजको […]
काठमाडौं : राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता सार्वजनिक भएको छ। निर्वाचन आयोगले भोलिदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो। आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड–७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ। नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा […]