August 25, 2025 | सोमवार, भदौ १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

आईसीसी यू–१९ विश्वकप : सुपर सिक्समा आज बङ्गलादेश नेपालबिच प्रतिस्पर्धा

आईसीसी यू–१९ विश्वकप : सुपर सिक्समा आज बङ्गलादेश नेपालबिच प्रतिस्पर्धा

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह […]

  • २ years अगाडि
स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही

स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही

काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो । उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको […]

  • २ years अगाडि
नेपालको १५ मा आउट भए गुल्सन

नेपालको १५ मा आउट भए गुल्सन

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग १४६ रनको लक्ष्य पछ्याइरहेको दोस्रो विकेट गुमाएको छ । नेपालले १५ रनको स्थितिमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले १२ बल खेल्दै केवल एक रन जोडे । यसअघि ११ रन जोड्दा पहिलो विकेटका रुपमा अर्जुन कुमाललाई नेपालले गुमाएको थियो । नेपालले ७ ओभरमा […]

  • २ years अगाडि
यु – १९ एसिया कप : सुपर सिक्समा पुग्न नेपालले आज जित्नै पर्ने

यु – १९ एसिया कप : सुपर सिक्समा पुग्न नेपालले आज जित्नै पर्ने

काठमाडौँ । आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरीसकेको छ । यता, सुपर सिक्समा प्रवेशका निम्ति […]

  • २ years अगाडि
यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । बफेलो पार्क इस्ट लन्डनमा खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । सुपर सिक्समा स्थान सुरक्षित गर्न नेपाललाई आजको खेलमा जित आवश्यक छ । देव खनालको कप्तानीमा रहेको नेपाल आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ पराजित भएको थियो […]

  • २ years अगाडि
१९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित

१९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह ‘डी’ मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३८ रन मात्र बनाउन सक्यो । […]

  • २ years अगाडि
काेशी २५ रनमै अल आउट, लगातार छैटाैँ हार

काेशी २५ रनमै अल आउट, लगातार छैटाैँ हार

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हरायाे । गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमै अल आउट भयो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन […]

  • २ years अगाडि
यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डको सामना गर्दै

यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डको सामना गर्दै

काठमाडौँ । यू-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ । हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । न्युजिल्यान्डसँगै नेपालको समूहमा अफगानिस्तान र पाकिस्तान पनि परेका छन् । […]

  • २ years अगाडि
आईसीसी यु-१९  विश्व कप क्रिकेट आजदेखि

आईसीसी यु-१९ विश्व कप क्रिकेट आजदेखि

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ । दक्षिण अफ्रिकामा आजदेखि शुरु हुने खेल आउने फेब्रुअरी ११ अर्थात् माघ २८ गतेसम्म चल्ने छ । यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । समूह ‘ए’ मा भारत, […]

  • २ years अगाडि
पीएम कप: एपीएफमाथि मधेश प्रदेश ५ विकेटले विजयी

पीएम कप: एपीएफमाथि मधेश प्रदेश ५ विकेटले विजयी

काठमाडौँ । मधेश प्रदेशले विभागीय क्लब एपीएफलाई ५ विकेटले पराजित गरेको छ । जारी प्रधानमन्त्री कप अन्तर्गत विहिबार टियु मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २४७ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । मधेश प्रदेशको जितमा रुपेश सिंहले सर्बाधि ७२ रन बनाए भने पवन सराफले ६४ तथा निरज […]

  • २ years अगाडि
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको […]

  • २ years अगाडि
प्रधानमन्त्री कप क्रिकेटमा अहिले ३ खेल जारी

प्रधानमन्त्री कप क्रिकेटमा अहिले ३ खेल जारी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पनि तीनवटा खेल हुने भएका छन् । कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९:१५ देखि सुरु भइरहेको छ । यस्तो अर्को खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा पनि बागमती प्रदेश र मधेस प्रदेशबीच भइरहेको छ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ […]

  • २ years अगाडि

लोकप्रिय