काठमाण्डाै – काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे । एपीएफले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्याे […]
तीनजना प्रतिनिधिले रेफ्री लाइसेन्स पाए आईईएसएफको रेफ्री कोर्स उत्तीर्ण गर्ने उनीहरू पहिला नेपाली उनीहरुले रेफ्री टायर २ को हैसियतमा ई-स्पोर्ट्सका प्रतियोगिता सञ्चालन गर्न पाउने काठमाडौं ।। इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ)बाट नेपालका तीनजना प्रतिनिधिले रेफ्री लाइसेन्स पाएका छन् । वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी–२०२३ मा नेपालका तीनजनाले […]
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ । यसअघि […]
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो । झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो […]
मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको बिजोग विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरु जसपा र जनमतबीचको द्वन्द्व खेलकुद मन्त्रालयले प्रक्रिया पूरा गरेर शाखा आफू मातहत लान सक्ने जनकपुरधाम ।। मधेश भवन परिसरमा जस्तापाताले छाएको एउटा भवनमा राखिएको छ मधेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय । कर्मचारीको आवासको लागि बनाइएको त्यस भवनमा दुईमहिना अघि मन्त्रालय राखिएपछि […]
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो । इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा ललितपुरको पहिलो […]
काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा स्पाेर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएकाे छ । आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा इलामले ललितपुरलाई १–० गाेलले हरायाे । ललितपुरका फाेडे कमाराले खेलकाे ५९ औँ मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे । याे जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएकाे छ । ललितपुर […]
पाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र काठमाडौं भिड्दै छन्। खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारि लिगमा धनगढी अपराजित रहेको छ। काठमाडौंलाई हराउदै धनगढी शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहने छ। काठमाडौंले भने धनगढीसँग अंक बराबरी गर्ने योजनमा रहने छ। धनगढीले ५ खेलमा ११ अंक जोड्दा काठमाडौंले ८ अंक जोडेको […]
रेफ्रीमाथि मुक्का प्रहार गर्ने अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध मुक्का प्रहार गरेपछि रेफ्री हालि उमल मेलेर मैदानमै लडे सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द काठमाडौं ।। रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ । सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै […]
काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) दुवै विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।. आगामी सिजनको पीएसएलका लागि १० जना नेपाली खेलाडीले नाम दर्ता गराएका थिए । नेपालका चर्चित लेग–स्पिनर सन्दीप […]
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवन र धनगढी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको थियो। वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा […]
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ । यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले पहिलो जित दर्ता गराएको थियो। झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित […]