January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खेलकुद

विश्वकप छनोट भएकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

विश्वकप छनोट भएकाे नेपाली टाेलीलाई प्रधानमन्त्रीकाे बधाई

नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली टिमलाई बधाई दिएका छन्। आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएको हो। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो। प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई दिँदै भनेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली […]

  • १ year अगाडि
यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट

काठमाण्डाै – यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा […]

  • १ year अगाडि
मुलपानीमा टी–२० विश्वकप हेर्नेहरुको भीड

मुलपानीमा टी–२० विश्वकप हेर्नेहरुको भीड

टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड नेपालले युएईसँग मूलपानी मैदानमा सेमिफाइनल खेल्दै  काठमाडौं ।। टी–२० विश्वकप छनोटको निर्णायक खेल हेर्न मुलपानी क्रिकेट मैदानमा समर्थकको भीड लागेको छ । कीर्तिपुर जस्तो फराकिलो ठाउँ नभए पनि मैदान छेउछाउ समर्थकहरुले भरिएका छन् । कतिपय दर्शकहरु घरको छतमा बसेर क्रिकेट हेरिरहेका छन् भने धेरैजसो […]

  • १ year अगाडि
नेपालले चौथो विकेट लियो 

नेपालले चौथो विकेट लियो 

विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपाललाई चौथो सफलता कुशल मल्लले सोमपाल कामीबाट क्याच गराए काठमाडौं ।। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १४औँ ओभरको चौथो बलमा चौथो विकेट लिएको हो । यूएईका आलिसान सराफुलाई कुशल मल्लले […]

  • १ year अगाडि
सन्दीपले यूएईका आसिफ खानलाई पछाडी पारे

सन्दीपले यूएईका आसिफ खानलाई पछाडी पारे

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा सन्दीप लामिछानेले एलबीडब्लू धरापमा पारे जारी खेलको १० ओभर समाप्त हुँदा यूएईले तीन विकेट गुमाएर ६२ रन बनायो  काठमाडौं ।। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १०औँ ओभरको अन्तिम […]

  • १ year अगाडि
यूएईविरुद्ध एकै ओभरमा नेपाललाई दुई सफलता

यूएईविरुद्ध एकै ओभरमा नेपाललाई दुई सफलता

यूएईका खालिद साहलाई सोमपाल कामीले रनआउट गरे यूएईका कप्तान मुहम्मद वसिमलाई करण केसीबाट क्याच गराए चार ओभर समाप्त हुँदा यूएईले दुई विकेट गुमाएर ३० रन बनायो  काठमाडौं ।। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ । मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा […]

  • १ year अगाडि
यूएईले जित्यो टस, नेपाल फिल्डिङमा

यूएईले जित्यो टस, नेपाल फिल्डिङमा

यूएई विरुद्ध नेपालले पहिले बलिङ गर्ने दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त काठमाडौं ।। आईसीसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर यूएईले ब्याटिङ रोजेको हो । यूएई समूह ‘बी’को विजेता र नेपाल […]

  • १ year अगाडि
आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपालले प्रतिस्पर्धा गर्दै छ । मूलपानी मैदानमा हुने खेलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुनेछ । आगामी टी-ट्वेन्टी विश्वकप अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । आज त्यो विश्वकपका लागि दुई टिमको टुंगो लाग्नेछ […]

  • १ year अगाडि
यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने

यूएईसँगको सेमिफाइनलमा ३५ सय टिकट मात्रै बेचिने

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल र यूएईबीच हुने खेलका लागि ३५ सय वटा मात्रै टिकट बिक्री गरिने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भोलि शुक्रवार हुने खेलका लागि आईएमई पे बाट टिकट लिन सकिने क्यानले जनाएको छ । ३५ सयभन्दा धेरै दर्शक नअट्ने भएकाले घरमै […]

  • १ year अगाडि
ओमनसँग नेपाल पाँच रनले पराजित

ओमनसँग नेपाल पाँच रनले पराजित

आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४० रनमै समेटिएको हो। नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामीले, रोहित पौडेल र सुन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। […]

  • १ year अगाडि
हङकङलाई हराउँदै यूएई समूह विजेता, फाइनलमा पुग्न नेपालसँग खेल्ने

हङकङलाई हराउँदै यूएई समूह विजेता, फाइनलमा पुग्न नेपालसँग खेल्ने

काठमाण्डाै – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे । यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक […]

  • १ year अगाडि
ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालविरुद्ध ओमानले १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन जोडेको हो । उसका लागि जिसान मक्सुदले ३२ तथा प्रतिक श्रीकान्त अथावले २४ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले तीन तथा […]

  • १ year अगाडि

लोकप्रिय