April 20, 2025 | आइतवार, बैशाख ८, २०८२
सुचनाहरु
शिक्षक आन्दोलनले १२ का  विध्यार्थीको भविष्य जोखिममा रिहा भए सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु रवि लामीछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी निकिताले दिइन् बन्दी प्रत्यक्षीकरणको रिट राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने भनेपछी गृह मन्त्रालयले दियो यस्तो चेतावनी  ताप्लेजुङमा शौचालय गएका योगेशलाई घेरेर नाराबाजी गरेपछी भट्टराई भन्छन्- मलाई दुःख लागेको छैन प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु 

खेलकुद

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालको विजयी शुरुवात, इरान २ सय ७४ रनले पराजित

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालको विजयी शुरुवात, इरान २ सय ७४ रनले पराजित

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो । जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले […]

  • २ years अगाडि
इजरायलबाट नेपाल आइपुगिन् सावित्रा

इजरायलबाट नेपाल आइपुगिन् सावित्रा

नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा इजरायलबाट नेपाल आइन  अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाह विमानस्थल पुगे  इजरायलमा हुने सबैखाले फुटबल अर्को सूचना नआउँदासम्मका लागि स्थगित काठमाडौं ।। नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) इजरायलबाट नेपाल फर्किएकी छन् । इजरायली क्लब होपाइल रानानाबाट व्यावसायिक फुटबल खेल्ने सावित्रा बिहीबार स्वदेश फर्किएकी […]

  • २ years अगाडि
कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

कप्तान देव खनालको शतकमा नेपालले इरानलाई दियो ३५४ रनको विशाल लक्ष्य

काठमाडौं । कप्तान देव खनालको शतक प्रेरित नेपालले मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानलाई ३५४ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पूरै ५० ओभर खेल्न सकेन । नेपालले केवल ४०.१ ओभर मात्र खेल्न सक्यो । १० ओभर बाँकी छँदै अलआउट भएको नेपालले विष्फोटक ब्याटिङको बलमा […]

  • २ years अगाडि
एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई दियो ३ सय ५४ रनको लक्ष्य, देव खनालको शतक

एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई दियो ३ सय ५४ रनको लक्ष्य, देव खनालको शतक

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले इरानलाई जितका लागि ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा अलआउट भयो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी शतक बनाए लगत्तै आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक […]

  • २ years अगाडि
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी बिहीबार हुँदैछ । असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले यस मुद्दामा गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला […]

  • २ years अगाडि
एनएसएल : काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा महर्जनकै निरन्तरता

एनएसएल : काठमाडौं रेजर्सको प्रमुख प्रशिक्षकमा महर्जनकै निरन्तरता

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करकणमा पनि बालगोपाल महर्जनलाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । पहिलो संस्करण पनि महर्जनकै प्रशिक्षणमा रहेको काठमाडौंले उपाधि उचालेको थियो । उनकै प्रशिक्षणमा यो सिजनको शहिद स्मारक ए डिभिजन लिगको उपाधि पनि चर्च ब्वाइज युनाइटेडले जितेको थियो । समकालिन प्रशिक्षकमा सफल प्रशिक्षक महजर्नले चीनको हाङजाओमा सम्पन्न […]

  • २ years अगाडि
खेलकुदमा पदक विजेताको र्‍याली स्थगित

खेलकुदमा पदक विजेताको र्‍याली स्थगित

खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने फिसियलहरुलाई परिषदको प्राङ्गणमा सम्मान गर्ने नेपालले हाङझाउमा सम्पन्न एसियाडमा दुई पदक जित्यो  काठमाडौं ।। चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीको सम्मानमा हुने भनिएको र्‍याली स्थगित गरिएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मंगलबार एक विज्ञप्ति जारी गर्दै र्‍याली स्थगित गरिएको जनाएको हो । राखेपले र्‍याली स्थगित भए […]

  • २ years अगाडि
क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

काठमाडौं, असोज २२ गते । नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसीपमा काश्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४० वर्षमुनिको इभेन्टमा सफलता पाउनुभएको हो । सो इभेन्टमा फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो हुनुभयो । अशोक पछिल्ला समयमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकको […]

  • २ years अगाडि
इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हरायो

काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ […]

  • २ years अगाडि
२०३४ को फिफा विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

२०३४ को फिफा विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

काठमाडौं / नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ । २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन जनाएको हो । एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।

  • २ years अगाडि
राशिद खानले विश्वकपको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई दिने

राशिद खानले विश्वकपको ‘म्याच फी’ अफगानिस्तानका भूकम्प पीडितलाई दिने

काठमाण्डाै – क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् । राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने ‘म्याच फी’ दिने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन […]

  • २ years अगाडि
करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

करातेमा नेपाललाई ऐतिहासिक रजत पदक

१९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक   चीन / चीनमा जारी १९ औ एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ। नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन्। उनी १०औं विश्व सितोरियो करातेकी स्वर्ण पदक विजेता खेलाडी हुन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल […]

  • २ years अगाडि

लोकप्रिय