May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

साहित्य

“सम्झनामा दुधाली मेला”

“सम्झनामा दुधाली मेला”

“सम्झनामा दुधाली मेला” आज पनि स्मरण मा ताजै छन ती दिनहरु ती पलहरु !उ बेलाको गाउँले परिवेश , त्यो बेला को बालापन अनि विद्यार्थी जीवन। कति आनन्द रहेछ उ बेला ! न ब्याबहारको तनाव , न कुनै जिम्मेवारी । कति स्वतन्त्र रहेछ जीवन ,त्यो बेला जति स्वतन्त्रताको अनुभुती गरियो सायदै अब जिबनले त्यो स्वतन्त्रताको अनुभुती […]

  • १ महिना अगाडि
पोखरामा एक चिहानको प्रदर्शन

पोखरामा एक चिहानको प्रदर्शन

पोखरा । पोखरामा एक चिहान नामक नाटक मञ्चन सुरु भएको छ । मंगलबारदेखि मञ्चन थालिएको हो । सोमबार नै विशेष शो मार्फत मञ्चन भएको थियो । मंगलबारदेखि बुकिङ शोका रूपमा मञ्चन थालिएको हो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक पुस ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए । एक […]

  • ६ महिना अगाडि
दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंसिर ५ गतेदेखि

काठमाडौं : दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा प्रदर्शनीको आयोजना गरिएको जानकारी गराएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्र लगायत चीन अमेरिका लगायत १५ भन्दा […]

  • ६ महिना अगाडि
भारतीय प्रसिद्ध गीतकार समीरलाई काठमाडौंमा अभिनन्दन गरिने

भारतीय प्रसिद्ध गीतकार समीरलाई काठमाडौंमा अभिनन्दन गरिने

काठमाडौं । भारतीय प्रसिद्ध गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गराएका थिए । गीतकार समीरले सन् १९८३ […]

  • ६ महिना अगाडि
मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन

म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे […]

  • ६ महिना अगाडि
मेरो देश, मेरो माया, मेरो मुटु

मेरो देश, मेरो माया, मेरो मुटु

मेरो देश, मेरो माया, मेरो मुटु तिम्रो लागि धड्कन्छ हिमाल, पहाड देखि तराई सम्म सबैतिर घुम्ने मन छ राष्ट्रको लागि एकताबद्ध हामी खडा छौँ यो जगमा हामीले शान्तिको ज्योति बाल्छौ हामी हाम्रो झन्डाको सम्मान गर्छौँ हाम्रो भूमिको राम्रो भविष्य निर्माण गर्न लागिरहेछौ हाम्रो देशको माया, बन्धन धेरै बलियो छ मेरो देश, मेरो माया, धेरै महान् […]

  • ६ महिना अगाडि
वुद्ध गान (लुम्बिनी)

वुद्ध गान (लुम्बिनी)

सुदन किराती दुखको मार्ग ओ ! यात्री घुम्दैछौ कहाँ फनफनी सारा जगतमा छ एउटै शान्तिको केन्द्र लुम्बिनी लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी ! दया करुणा फूलेको वोधी छायाँको बोटमुनी त्यही छायाँ झैँ पवित्र वुद्द जन्मेको यो भूमी लुम्बिनी ! लुम्बिनी ! लुम्बिनी ! बुद्धको सन्देश वोधी ज्ञान मान्छे-मान्छे र चराचर शान्तिको चीर भूमिमा सारा जीवात्मा […]

  • ६ महिना अगाडि
मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो। लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष […]

  • ७ महिना अगाडि
राम कार्कीको ‘विकल्प’को बिर्तामोडमा परिचर्चा

राम कार्कीको ‘विकल्प’को बिर्तामोडमा परिचर्चा

बिर्तामोड । बौद्धिक नेता तथा विश्लेषक राम कार्की ‘पार्थ’द्वारा लिखित ‘विकल्प M समता, समाजवाद र मुक्त दुनिया’ पुस्तक परिचर्चा कार्यक्रमका सहभागी वक्ताहरुले कम्युनिष्टका नाममा बेथिति र अराजकता बढ्दै गएको बताएका छन् । बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा प्राध्यापक कृष्ण पोखरेल र युवा बुद्धिजीवी उज्ज्वल प्रसाईंले कार्कीको यस पुस्तकले समग्र कम्युनिष्ट […]

  • ७ महिना अगाडि
‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

‘विवाहअगाडि विवाहपछाडि’ नयाँ पुस्तक

डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक विवाहका विविध पाटालाई केलाएर मानिसलाई मार्गनिर्देश दिने खालको  काठमाडौं ।। डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ । योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।  “जिन्दगी सुन्दर, घर स्वर्ग र […]

  • ७ महिना अगाडि
युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

युवराज भण्डारीको ‘अर्को कर्नाली’ बजारमा

कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ बजारमा आएको छ । लामो समयदेखि लेखनमा सक्रिय भण्डारीको यो पहिलो कविता कृति हो । यस सङ्ग्रहमा उनले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा कविताहरू सङ्कलित छन् । यस कविता सङ्ग्रह सँगसँगै उनको ‘भावनाको तस्वीर’ ९गजलसङ्ग्रह० प्रकाशनको प्रतीक्षामा प्रेसमा छ । ‘नारीको आवाज’ ९तिजका गीतसङ्ग्र्रह, २०४७० […]

  • ७ महिना अगाडि
मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’  द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह विमोचन

काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी […]

  • ८ महिना अगाडि

लोकप्रिय